• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

अर्घाखाँचीमा राजमो र माओवादी त्यागेर २ सय ५० जना एमाले प्रवेश


  •   मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको ढाकावाङ्गमा ठुलो संख्यामा राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रका कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
    नेकपा एमालेद्वारा ढाकावाङ्गमा आय‍ोजित पहिलो चुनावी कार्यक्रममा करीब २ सय ५० जना राष्ट्रिय जनमोर्चा र नेकपा माओवादी केन्द्रका कार्यकर्ता तथा समर्थकहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
    पार्टी प्रवेश गर्नेहरूमा राष्ट्रिय जनमोर्चाका निकट अखिल नेपाल ट्रेडयुनियन (अनटुक) जिल्ला कमिटीका सदस्य बिरु भट्टराई समेत राजमोका रिता थापा खनाल ,शान्ता नेपाली ,विष्णु बहादुर नेपाली ,सीता भुसाल ,जोक बहादुर सावत,पेमी सावत,लालबहादुर नेपाली ,कुमारी नेपाली ,खिमबहादुर नेपाली ,मिना सावत,मनकला नेपाली ,रामबहादुर खत्री ,रामप्रसाद भट्टराई ,रुपा भट्टराई ,चन्द्रबहादुर बि.क.,श्यामलाल रिजाल ,रिता रिजाल ,हिमलाल रिजाल ,कुमारी माया राना,बेली सार्की ,विष्णु बहादुर घ.म.,सुशील घर्ती ,रिता घर्ती ,यमकला गमाल,कृष्णा घ.म.,रुद्र बहादुर थापा ,रबिलाल खनाल ,मति नेपाली ,गन्गी नेपाली ,चन्द्रबहादुर नेपाली ,सरस्वता नेपाली ,जोमे नेपाली ,बुद्धि नेपाली ,रिखिबहादुर नेपाली ,शान्ता नेपाली ,विष्णु नेपाली ,खुमबहादुर बि.क.,पुजा सुनार,रामबहादुर बि.क.,शान्ता बि.क.,शकुन्तला बि.क.,दिपा के.सी.,कमल परियार ,कमला परियार ,आकृति परियार ,चन्द्रकला घर्ती ,डिलबहादुर सुनार,लक्ष्मी सुनार,बेदबहादुर कि.क.,शारदा बि.क.,सुमन्त बहादुर बि.क.,निमी बि.क.,देवी घर्ती ,तारा सुनार,विष्मी बि.क.,दुर्गा बहादुर नेपाली ,मधुकुमारी नेपाली ,असोक नेपाली ,अस्मिता नेपाली ,अमृत नेपाली ,फुर्सि नेपाली ,बिक बहादुर नेपाली ,सुनिता भट्टराई ,टेकनारायण खनाल ,माया खनाल ,ओमबहादुर बि.क.,खिमा बि.क.,टोपबहादुर बि.क.,अमृत बि.क., बसन्ता बि.क.,खिमबहादुर घर्ती ,शान्ता नेपाली ,तेजबहादुर सुनार,राधिका सुनार,शन्तोष सुनार ,बालकृष्ण सुनार ,गणपति भुसाल ,तुलशा भुसाल ,तुलशा घर्ती ,सुमित्रा बि.क.,लक्ष्मण रिजाल ,शान्ता रिजाल ,कमला नेपाली ,उमबहादुर नेपाली ,कृष्ण नेपाली ,हरिकला पौडेल ,टोपकला घर्ती ,उमा खनाल ,प्रकाश भट्टराई ,सुमादेबी भट्टराई लगायत रहनुभएको एमाले जिल्ला सचिव तोजबहादुर रायमाझीले बताउनुभयो ।
    यसैगरी माओवादी केन्द्रका कासीनाथ पुँजाली,सुवास खनाल ,बावुराम भुसाल ,घनश्याम खनाल ,सावित्रा खनाल ,राधिका खनाल ,सत्यदेवी क्षेत्री ,जिवबहादुर नेपाली ,तारा भुसाल ,अनिता खत्री ,गोकुल प्रसाद भट्टराई ,युवराज बन्जाडे,सुनिता बन्जाडे,टुल्क बहादुर घर्ती ,यमकला घर्ती ,नेत्रप्रसाद खनाल ,गंगा नेपाली ,तुल्सी नेपाली ,अर्जुन के.सी.,दिपक खनाल ,पदम प्रसाद बेल्वासे,राधिका बेल्वासे,सिर्जना खनाल ,दिपक नेपाली ,लक्ष्मी नेपाली ,विष्णुबहादुर सावत,विष्णु नेपाली ,मीना सावत,पुने सावत,मोहन पौडेल ,मनिशा पौडेल ,देवीराम पौडेल ,भुवन पौडेल लगायतले समेत एमाले रोज्नु भएको छ ।
    यसैगरी एमाले प्रवेश गर्नेहरूमा नेपाली कांग्रेसका दुर्गाप्रसाद भुसाल ,गोमा कुमारी भुसाल ,स्वतन्त्र कृष्णबहादुर सुनार,लाली कुवर हुनुहुन्छ ।
    यसैगरी समाजसेवी रविना भुसाल क्षेत्री ,निरज भुसाल ,सुनिल रसाइली ,लक्ष्मण बि.क.,मीना सुनार पनि नेकपा एमालेमा प्रवेश गर्नुभएको जनाईएको छ ।
    नव प्रवेशीहरु लाई नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी र केन्द्रीय कमिटीका सदस्य चेतनारायण आचार्यले अविर तथा खादा लगाएर स्वागत गर्नुभएको थियो ।
    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेकपा एमालेको विजयी अभियानलाई कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले ५ दलिय गठबन्धन ठगबन्धनमा रुपान्तरण भएको भन्दै त्यसको औचित्य समाप्त भएको दाबी गर्नुभयो ।
    नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले बिकास ,समृद्धि ,सुशासन र समाजिक न्यायको निम्ति नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो ।
    नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसालले पार्टीमा प्रवेश गर्नेहरूलाई बिना संकोच उचित जिम्मेवारी दिईने बताउनुभयो । उहाँले चुनावी महाअभियानमा नेकपा एमालेको पक्षमा एकाकार भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।
    नेकपा एमाले भुमिकास्थान वडा नं.-२ कमिटीका अध्यक्ष रामबहादुर क्षेत्रीको अध्यक्षता र प्रदेश कमिटीका सदस्य प्रेमनारायण गैरेको संचालनमा सम्पन्न कार्यक्रममा एमाले प्रदेश कमिटीका सदस्य केवी भुसाल ,जिल्ला कमिटीका सचिव तोजबहादुर रायमाझी ,सदस्य बसन्ता पौडेल लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियोे ।

    Advertisement

    मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...