प्युठान। नेकपा माओबादी केन्द्र निकट वाईसिएल नेपाल लुम्बिनी प्रदेश कमिटीको संयोजकमा प्युठानका मुकेश थापालाई जिम्मेवारी तोकिएको छ।वाईसिएल नेपालले जारी गरेको सर्कुलर अनुसार प्युठान जिल्लाको इन्चार्जमा शरद भुसाल र जिल्ला संयोजकमा मोहन परियार चयन भएका छन् ।
वाईसीएल नेपालको दोस्रो राष्ट्रिय भेलाबाट कार्यसमिति चयन गरिएको हो ।
