एमालेका प्रदेश सदस्य कक्षपती एकिकृत समाजबादीमा प्रवेश

प्युठान । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य राजकुमार कक्षपती नेकपा एकिकृत समाजबादीमा प्रवेश गरेका छन् ।

बिहिबार काठमाडौंमा आयोजना भएको कार्यक्रममा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल ,सम्मानित नेता झलनाथ खनाल र महासचिव बेदूराम भुसालले कक्षपतीलाई पार्टीमा प्रवेश गराएका हुन् । कक्षपति प्युठानमा पुराना बामपन्थी  नेताका रुपमा चिनिन्छन। उनी एमालेका पूर्व केन्द्रीय सदस्य समेत हुन।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...