• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

महिला अधिकारको सुनिश्चितता एमाले गर्छ : अध्यक्ष भुसाल


  •   शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले महिला अधिकारको सुनिश्चितता नेकपा एमालेबाट मात्र संभव हुने बताउनुभएको छ ।
    अखिल नेपाल महिला संघ (अनेमसंघ) अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले नेकपा एमालेको सरकारले मात्रै महिला अधिकार सुनिश्चित गर्ने भन्दै एमालेको पक्षमा जनमत सिर्जना गर्न महिलाहरूलाई आग्रह गर्नुभयो।
    वर्तमान परमादेश सरकारका कारण मुलुक गम्भीर संकटमा फसेको भन्दै उहाँले आसन्न निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो । सरकार हरेक क्षेत्रमा असफल रहेको भन्दै नेता भुसालले राष्ट्रिय स्वाभिमान माथि आँच पुर्याएको,महंङ्गी नियन्त्रण गर्न नसकेको ,भ्रष्टाचारलाई प्रोत्साहन गरेको ,अनियमितता र ढिलासुस्ती बढेको आरोप लगाउनु भयो । उहाँले परमादेश बाट निर्मित वर्तमान सरकारलाई मंसिर -४ मा हुने निर्वाचन बाट विस्थापित गर्न नसके देश र जनताले ठुलो मुल्य चुकाउनु पर्ने आसंका समेत प्रकट गर्नुभयो ।
    कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल महिला संघका केन्द्रीय सचिवालय सदस्य ईन्दिरा फुयाँलले महिला अधिकार सुनिश्चितताको निम्ति थप संघर्ष गर्नुपर्ने बताउनुभयो ।
    उहाँले महिलाहरूले राजनीतिक अधिकार पाए पनि आर्थिक,सामाजिक र सांस्कृतिक अधिकार पाउन बाँकी रहेको बताउनुभयो ।
    अनेमसंघका केन्द्रीय सचिवालय सदस्य विजुला रायमाझीले सामाजिक न्याय ,समानता र आत्मसम्मानको निम्ति निरन्तर संघर्ष गरिरहनुपर्ने बताउनुभयो । उहाँले सामाजिक विकृति ,लैङ्गगिक हिंसा र विभेदका बिरुद्ध आवाज बुलन्द गर्न महिलाहरुलाई आग्रह गर्नुभयो ।
    कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य प्रेमनारायण गैरे,प्रमिला क्षेत्री ,एमाले जिल्ला कमिटीका उपाध्यक्ष ईश्वरा पोख्रेल ,जिल्ला कमिटी सदस्य तथा अनेमसंघ ईन्चार्ज मिश्रा आचार्य ,जिल्ला कमिटी सदस्य विष्णु आचार्य ,माया भुसाल ,शुशीला गैरे,जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मी ज्ञवाली ,मालारानी गाउँ पालिकाका उपाध्यक्ष दिपा पोख्रेल ,महिला नेतृ हरिदेवी घिमिरे ,एमाले जिल्ला कमिटी सदस्य शुष्मा श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रम अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष दीपा आचार्यको अध्यक्षता ,उपाध्यक्ष सुनिता भट्टराईको स्वागत मन्तव्य र सचिव मेनका पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
    कार्यक्रममा जिल्ला भरीका अगुवा महिला नेतृहरुको सहभागीता रहेको थियो । अनेमसंघले पालिका र वडा तह सम्म प्रशिक्षण कार्यक्रम संचालन गर्ने तयारी गरेको जिल्ला अध्यक्ष आचार्यले बताउनुभयो ।

    Advertisement

    शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ४.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ५.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ६.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ७.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ८.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...