• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

चुनावी गठबन्धनको औचित्य छैन : कांग्रेस सभापति पुन


  •   सोमबार, असार २७, २०७९ मा प्रकाशित
  • काठमाडौ। नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले  चुनावी गठबन्धन औचित्यहीन रहेको बताएका छन। उनले स्थानीय चुनावमा पनि लुम्बिनी प्रदेशमा गठबन्धन सफल हुन नसकेको सुनाए। सोमबार केन्द्रीय समिति बैठकमा चुनावी रिपोर्टिङ गर्दै उनले भने,‘ ‘माओवादीले आफू बलियो भएको ठाउँमा गठबन्धनको नामै सुन्न चाहेन, गठबन्धनले हामीलाई भन्दा उनीहरूलाई धेरै फाइदा हुने हो, गठबन्धन गर्नैपर्ने भए व्यवहारिक गठबन्धन हुनु आवश्यक छ।’ प्रदेशका ४० स्थानीय तहमा गठबन्धन गरेपनि १६ तहमा मात्रै जित हासिल गरेको बताउदै काग्रेसले एक्लै चुनाबमा होमिदा धेरै ठाउँ जितेको उदाहरण पस्किए। ‘बरु ६९ पालिकामा एक्लै लड्दा ३२ पालिका जित्यौँ,’ उनले भने,’माओबादीसंगको गठबन्धनले हामीलाई फाईदा गरेन।’
    सभापति अमरसिंह पुनले स्थानीय तहको चुनावमा आफूहरूको अधिकार केन्द्रबाट खोसिएको बताएका छन् । सोमबार केन्द्रीय समिति बैठकमा बोल्दै प्रदेश सभापति पुनले चुनावमा टिकट बाँड्ने अवसर नपाएको बताएका हुन् ।
    पार्टी विधानसम्मत चल्नुपर्ने र अधिकार कटौती नगर्न उनले माग समेत गरे। बैठकमा रिपोर्टिङपछि प्रतिक्रिया दिदै पुनले पार्टी विधानसम्मत चल्नुपर्ने र  बिद्यानमा तोकिए बमोजिमकोअधिकार कटौती गर्न हुँदैन भनेर हामीले माग गरेका छौं,’ । राजनीतिक नियुक्ति गर्दा सबैलाई समेट्न र बजेट बाँडफाँडमा पनि समान व्यवहार गर्न पुनले माग गरे । ‘राजनीतिक नियुक्त गर्दा सबैलाइ समेट्न र बजेट बाँडफाँड सबैमा समान गर्न माग गरेको सभापती पुनले जानकारी दिए।
    गठबन्धन गर्दा पनि प्रदेशमा कांग्रेस कमजोर भएको उनले बताए । माओवादीले प्रदेशमा गठबन्धनको नामै लिनसमेत नचाहेको उनले बताए । ‘चुनाव अगाडि मैले कांग्रेस भारतीय कांग्रेस बन्छ भनेको थिएँ । गठबन्धन गर्दा पनि धेरै सिट जित्न सकिएन , प्रदेशमा माओवादी बलियो छ , गठबन्धनको नाम लिन चाहेनन्, कमजोर ठाउँमा मात्र भयो ।’ उनले गठबन्धनको कार्यान्वयन हुन नसकेको भन्दै पार्टी एक्लै चुनाबमा होमिनुपर्ने  बिचार राखे। स्थानीय चुनावमा गठबन्धन गरिएको बारे नेपाली काँग्रेसका प्रदेश सभापतिहरू विभाजित देखिएका छन् । केहि प्रदेस सभापतीले आगामी चुनावमा पनि गठबन्धन नै गरेर जानुपर्ने सुझाव दिएका छन भने धेरैजसोको भने कांग्रेस गठबन्धनबिनै  चुनावमा जानुपर्ने मत छ।

    Advertisement

    सोमबार, असार २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation