• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

गुल्मीमा एमालेको जनवर्गीय संगठनद्वारा प्रधानमन्त्रीलाई तेल र पेट्रोल उपहार


  •   बुधबार, असार १५, २०७९ मा प्रकाशित
  • गुल्मी। नेकपा एमाले संबद्ध जनवर्गीय संगठनले गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल मार्फत
    प्रधानमन्त्री शेरबहादुर देउवालाई खानेतेल र पेट्रोल उपहार पठाएका छन् । बुधबार अनेरास्ववियु, युवा संघ, अनेम संघ लगायतका जनवर्गीय संगठनले पेट्रोलियम पदार्थको कृतिम अभाव, मुल्य बृद्धि र रासायनिक मल अभाव प्रति ध्यानाकर्षण गराउन पेट्रोल र खाने तेल उपहार पठाएका हुन् ।
    तेल उपहार सहित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र समेत प्रदान गरेका थिए । ध्यानाकर्षण पत्रमा गुल्मी जिल्लामा पेट्रोलियम पदार्थको कृतिम अभाव र कालोबजारीले गुल्मी जिल्लाका जनता आक्रान्त बनेको उल्लेख गरेका छन्।
    जिल्लामा पेटोलियम पदार्थको कृतिम अभाव भई जनताले सास्ती व्यहोर्नु परेको, असारमसान्तको याममा भएका इन्धनको अभाव गुल्मी जिल्लामात्र हुनु र कालो बजारीमा बेचविखन हुनु र स्थानीय प्रशासन मौन रहनु दुर्भाग्यपूर्ण रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । प्रशासनले तेलको सहज विक्रीवितरणको व्यवस्था मिलाउन माग समेत गरेको अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य काशी पाण्डेले बताए ।
    वर्षातको समयमा गुल्मी जिल्लाका यातायातमा मनपरी चर्को भाडा असुल्ने कार्य तत्काल रोक्न र इन्धनको मूल्य घटेको सन्दर्भमा भाडा घटाउन समेत प्रशासनलाई ध्यानाकर्षण गराएका छन् । जिल्लामा रासायनिक मलको अभावलमा कृषकहरु चर्को समस्या झेलिरहेका छन ।
    अबिलम्ब मलको उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराउन जोडदार माग गरेको पाण्डेले बताए । जिल्लामा विद्युतको अनियमितताका कारण जनता आजित भएकाले नियमित व्यवस्था मिलाउन माग गरेका छन् ।
    जिल्ला अस्पतालमा विरामीको चाप बढेको छ तर डाक्टरको अभाव भएकोले दरबन्दीबमोजिमका डाक्टरलगायतका स्वास्थ्य जनशक्ति व्यवस्था मिलाउनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

    Advertisement

    बुधबार, असार १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...