• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ८. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ९. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

  • १०. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

काे हुन स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र ?


  •   सोमबार, असार १३, २०७९ मा प्रकाशित
  • शिवलाल सुवेदी, दाङ। स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीकाे २०३२ साल पुस ६ गते सल्यान जिल्लामा जन्म भएको हाे । बाबा रामबहादुर खत्री र आमा लिलादेवी खत्रीको काेखवाट छैटौं सन्तान तथा जेठाे छाेराकाे रुपमा उहाँको जन्म भएको हाे । बाबा रामबहादुर सल्यान जिल्ला थारमारे गाउँ पञ्चायतकाे ३/३ पटक प्रधानपञ्च हुनुभएकाले उहाँ पनि सानैदेखि राजनीतिमा सक्रिय हुनुभएको हाे । कर्णाली प्रदेशकाे सल्यान जिल्लामा जन्मेर २०४८ सालेखि राजनीतिमा प्रवेश गर्नुभएका केसी अहिले भने दाङ जिल्लाकाे लुल्सीपुर उपमहानगरपालिका ५ का स्थायी वासिन्दा हुनुहुन्छ । अति शालिन र भद्र हिराचन्द्र केसी २०४८ सालमा अनेरास्ववियुमा जाेडिदै २०५१ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको हाे । २०५२ सालमा त्रिभुवन विश्वविद्यालय अन्तरगत दाङ घाेराई वहुमुखी क्याम्पस स्ववियु सचिवमा निर्वाचित हुँदै केसी २०५३ सालमा युवा सघं दाङकाे सह-संयाेजककाे जिम्मेवारी लिनुभयाे। तत्कालीन राप्ती अञ्चल युवा सघं ईन्चार्ज,मध्य पश्चिम युवा सघं प्रमुख, युवा सघं केन्द्रीय सचिवालय सदस्य ,युवासघं केन्द्रीय अनुशासन आयाेग अध्यक्ष हुँदै तत्कालीन नेकपा एमाले दाङ जिल्ला कमिटी सदस्य समेतकाे भुमिका सफलताका साथ निभाउनुभएकाे छ । दाङ जिल्ला सचिवालय सदस्य,क्षेत्रिय कमिटी ईन्चार्ज,आर्थिक विभाग प्रमुख, २०६९ सालमा सगंठन विभाग प्रमुख हुँदै दाङ जिल्ला कमिटी सचिव बन्नुभएका मध्यम परिवारमा जन्मनुभएका हिराचन्द्र केसी राजनीतिमा चतुर खेलाडीका रुपमा मानिन्छन् । राजनिती शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण हिराचन्द्र केसीको विवाह भने २०५६ सालमा रेखा केसीसगँ भएको हाे । उहाँका १ छाेरा र १ छाेरी रहेका छन । पर्ख र हेरकाे निति अवलम्बन गर्ने केसी २०७४ सालमा दाङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ वाट निर्वाचित हुनुभएको हाे । सानै देखि खराे स्वभावका धनी उहाँ नेकपा विभाजन भएपछि नेकपा एमालेमै रहनुभएकाे थियाे । तर केपी वलीले संविधानविपरीत ससंदकाे दुई दुईपटक हत्या गरेपछि केपी वली प्रवृत्तिको आलाेचना गर्दै विपक्षमा लाग्नुभयाे । सविधानविपरीत ससंद विघटनसङै केपी वलीले पाटीलाई समेत आफ्नो शर्मा कम्पनी वनाउन थालेपछि त्यहाँवाट विद्रोह गरेर माधव कुमार नेपालकाे अध्यक्षतामा एकीकृत समाजवादी पाटी गठन गरि एकीकृत समाजवादी पार्टीमा उहाँ लाग्नुभएको हाे । निष्ठाकाे राजनीतिमा सक्रिय उहाँ हाल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुनुहुन्छ । विभिन्न आन्दोलनका क्रमा अग्रस्थानमा रहेर नेतृत्व गर्ने हिराचन्द्र केसी आन्दोलन र राजनीति यात्राको क्रममा धेरै चाेटी प्रहरी हिरासतमा समेत पर्नुभएकाे छ ।

    Advertisement

    सोमबार, असार १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार
    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • २.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ३.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ४.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ५.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ६.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ७.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ८.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation