• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

विदेशिएका पूर्व विद्यार्थीको म्यासेज पढ्दा भावुक प्रेम


  •   सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
  • मालिका (गुल्मी) । जापानमा भएका एक यूवाले शुक्रवार विहानै अनलाइन म्यासेन्जरमा एउटा म्यासेज पठाए । त्यसमा लेखिएको थियो,‘प्रेम सर नमस्कार । हजुर वडा अध्यक्षमा उठेको देख्दा ज्यादै खुसी लाग्यो। बाध्यताले आउन सकिन, घरमा चार भोट छन् हजुरलाई आउँछन् । विजयको शुभकामना सर ।’
    चुनावी प्रचार प्रसारमा घरदैलोमा व्यस्त मालिका गाउँपालिका वडा नम्वर ५ छापहिलेका वडा अध्यक्ष पदका उमेदवार प्रेम बहादुर खड्का म्यासेज पढ्दा भावुक बने । म्यासेज पठाउने ती यूवा थिए आफैँले पढाएका पूर्व विद्यार्थी ।
    आफ्नो घरमूनी खड्काले पढाएको जमलपोखरा माध्यमिक विद्यालय छ । त्यही विद्यालयमा उनले ४१ वर्ष पढाएका थिए । खड्काले पढाएका कैँयन विद्यार्थीहरु अहिले नेपाल सरकारको नायब सुब्बा, शाखा अधिकृतहुँदै उपसचिव भएका छन् ।
    ‘घरबाहिर रहेका धेरै पूर्व विद्यार्थीहरुले फोन, म्यासेज गरेर मायाँ दिनुभएको छ’,खड्काले भने,‘उहाँहरुको सद्भावले धेरै खुसी लागेको छ ।’ आफूले गाउँ र समाजका लागि गरेको योगदानलाई धेरैले सहानुभूति दिएको खड्काले सुनाए ।
    घरछेउँकै विद्यालय भएकै कारण उनले कहिल्यै विद्यालयलाई आफ्नो ड्यिूटीमात्र ठानेनन् । तत्कालिन समयमा प्रावी तहको विद्यालयलाई माध्यमिक तह (कक्षा १०) सम्म बनाउने प्रमुख भूमिका उनकै रह्यो । खड्काले लामो समय विद्यालयको प्रधानाध्यापक भएर पनि जिम्मेवारी पुरा गरे । शिक्षक पेशा बाहेक गाउँका नागरिकहरुको सुखदुःखमा साथ दिने खड्कालाई धेरै आपत, विपतका सारथी भनेर चित्रण गर्दछन् ।
    २०५८ साल मंसीर १० गते खड्का माओवादीको शसस्त्र द्धन्द्धमा अपहरणमा परेका थिए । शिक्षक भएकै कारण र चन्दा नदिएको भन्दै उनलाई अपहरण गरी कुटपिट र ज्यान लिने सम्मका धम्की खेपे । त्यसपछि उनी गाउँबाट विस्थापित भइ सदरमुकाम तम्घासमा गएर बस्न बाध्य भए । तर, जति यातना सहनुपरेपनि उनी गाउँलेको सेवामा कत्तिपनि विचलित नभई सेवा गरे ।
    ०४५ सालदेखि उनले गाउँमै मेडिकल संचालन गरी गाउँलेको उपचारमा खटिरहेका छन् । व्यवसायलाई उनले सेवाको रुपमा समेत परिणत गरेर काम गर्ने गरेको स्थानीय सुनाउँछन् । गाउँका नागरिकहरुले आफूलाई परेको कानुनी समस्या, झन्झट, मुद्दा मामिला, झै झगडा जस्ता समस्यामा समेत खड्का सारथी बनेर उभिने गरेका छन् ।
    उनै खड्का अहिले स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका ५ छापहिलेको वडा अध्यक्ष उमेदवार बनेका छन् । पार्टीगत रुपमा एमालेको उमेदवार बनेपनि आफूलाई गाउँका सवै दलमा आवद्ध नागरिकहरुले साथ दिएको खड्काले प्रतिक्रिया दिए । विकासमा कहिल्यै राजनीति नगर्ने उनको संकल्प छ ।

    Advertisement

    सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ४.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ५.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ६.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ७.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ८.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation