• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

भुर्तुङ्गमा काँग्रेस छोडेर १७ जना एमाले प्रवेश


  •   आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
  • सज्जन ढकाल, गुल्मी । स्थानीय निर्बाचनको संघारमा नेपाली काँग्रेस कालीगण्डकी गाउँपालिका वडा बम्बर ७,भुर्तुङ्ग लाई ठुलो झड्का लागेको छ । नेकपा एमाले कालीगण्डकी ७,भुर्तुङ्ग वडा कमिटीले छापचौरमा आयोजना गरेको स्थानीय चुनाव विशेष आमसभा कार्यक्रममा लामो समय सम्म नेपाली काँग्रेसमा रहेर काम गरेका पूर्व क्षेत्रीय प्रतिनिधि नर बहादुर थापा कृयासिल सदस्य छमेन्द्र शाह,गोबर्धन शाह ,देबिदत्त आचार्य, गजाधर भट्टराई ,रामु छन्त्याल ,क्षेत्र बहादुर थापा,सरस्वती सुबेदि, बालेन्दु थापा, बिकाश थापा, सिमा सुबेदि , सन्दिप शाह, तेज बहादुर परियार ,लाल बहादुर सिङ्जाली ,लक्ष्मी पुरि, गालु थापा , कमल थापा ,बिजय खत्री सहित १७ जना काँग्रेसका कार्यकर्ता नेकपा एमाले प्रदेश सभासद कमल राज श्रेष्ठको हात बाट टिका ग्रहण गर्दै नेपाली काँग्रेस परित्याग गरि एमाले प्रवेश गरेका छन् ।

    Advertisement

    भुर्तुङ्गको अमराई नेपाली काँग्रेसको गढ क्षेत्र मानिन्छ यहि क्षेत्र बाट आज आधा दर्जन भन्दा बढि नेपाली काँग्रेस पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन् । कमल थापा ,क्षेत्र बहादुर थापा, गालु थापा, बालेन्दु थापा,बिकाश थापा बिजय खत्री रहेका छन् । स्थानीय सरकारले जनअपेक्षित काम नगरेकाले पार्टी परित्याग गर्न बाध्य भएको एक नव प्रबेसीले बताए ।

    स्थानीय जनसमुदायको ब्यापक उपस्थितिमा कार्यक्रम संचालन गरिएको थियो उक्त कार्यक्रममा लुम्बिनी प्रदेश संसद कमलराज श्रेष्ठको प्रमुख आतिथ्य नेपाल कम्युनिस्ट पार्टि एमाले माओबादि केन्द्र कालीगण्डकी गाउँपालिका गुल्मी संयुक्त गठबन्धन बाट अध्यक्ष उम्मेदवार रामजी ढकाल र उपाध्यक्ष उम्मेदवार मञ्जु कुमारि दर्लामी मगरको विशिष्ट आतिथ्यता रहेको थियो ।

    उक्त कार्यक्रममा नेकपा एमालेको तर्फ बाट वडा अध्यक्ष पदका उम्मेदवार घनश्याम थापा भुर्तुङ्ग काठमाडौ सम्पर्क समाजका अध्यक्ष दिपक शर्मा , अध्यक्ष उम्मेदवार रामजी ढकाल उपाध्यक्ष उम्मेदवार मन्जु कुमारि दर्लामि प्रमुख अतिथि कमल राज श्रेष्ठले सम्बोधन गरेका थिय ।उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष उम्मेदवार घनश्याम थापाले निर्बाचन बिजय पश्चात बिकृति बिसङ्गति रहित नमुना भुर्तुङ्ग निर्माण गर्ने प्रतिबद्धता जनाएका थिय ।

    निर्बाचन बिजय पश्चात समानुपातिक सभ्य बिभेद रहित समाज निर्माण आर्थिक पार्दशीता, शुशासन दिगो बिकास ,समानुपातिक सभ्य ,बिभेद रहित समाज निर्माण ,भौतिक पूर्वाधार जवाफ देहिता शिक्षा स्वास्थ्य पर्यटन कृषि रोजगारी सडक शान्ति अमनचैन र दिगो बिकाश आगामी ५ वर्षमा समुन्नत जनमैत्री रुपान्तरित समाज बिकाशका पूर्वाधारलाई उचाईमा पुर्याउदै गौरब गर्न लायक कालीगण्डकी निर्माण गर्ने प्रतिबद्धता गठबन्धनका उम्मेदवार ढकाल र दर्लामिले ब्यक्त गरेका थिय ।

    सम्बोधनकै क्रममा बोल्दै भुर्तुङ्गको हकमा घनश्याम थापाको बिकल्प नरहेको भुर्तुङ्ग काठमाडौ सम्पर्क समाजका अध्यक्ष दिपक शर्माले बताय । उनले भने “निर्बाचनको समयमा पैसाको चलखेल हुन सक्छ “यस्तो प्रलोभनमा नफस्न समुदायलाई आग्रह समेत गरे । प्रमुख अतिथिको रुपमा बोल्दै श्रेष्ठले नेकपा एमाले देस बिकास र स्वाभिमानको पक्षमा रहेको बताए ।आफ्नो गाउँ आफै बनाऔं सामाजिक सुरक्षा भत्ता जस्ता लोकप्रिय कार्यक्रम ल्याउने बुढेसकालको साहरा एमाले जस्तो पार्टीलाई स्थानीय तह निर्बाचनमा जनताले मतदान गरि एमाले पहिलो दल बन्ने समेत दाबि गरे । स्वागत मन्तव्य पुण्य प्रसाद गौतम र कार्यक्रम युवा नेता अनेरास्ववियु पूर्व केन्द्रिय सदस्य सुरेस ढकालको संचालनमा गरिएको थियो ।

    आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation