• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

गठबन्धन पतनको दिशामा छ : रायमाझी


  •   शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
  • अर्घाखाँची। नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य लक्ष्मण रायमाझीले अलोकतान्त्रिक गठबन्धन पतनको दिशामा उन्मुख भएको बताउनु भएको छ ।
    नेकपा एमाले सन्धिखर्क वडा नं.-२ वडा कमिटी द्वारा बेंहोरे,पोख्राका नेटा,धारिचौर र चुत्रावेसीमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा मन्तव्य राख्दै उहाँले यथास्थितिवादी र प्रतिक्रियावादीहरुको पराजित मानसिकताको उपज गठबन्धन भएको बताउनुभयो । माओवादी अध्यक्ष प्रचण्ड र शेरबहादुर देउवा परिवारवादमा फसेको आरोप लगाउँदै दबाबको भरमा जनताले मत नदिने बताउनुभयो ।
    कार्यक्रममा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले सुशासन ,बिकास र समृद्धिको निम्ति आफुहरुलाई विजयी गराउन अग्रह गर्नुभयो । उहाँले आफुहरु विजयी भए सन्धिखर्कको मुहार फेर्ने दावी गर्नुभयो ।
    उप-मेयरका उम्मेदवार मिश्रा आचार्यले मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक,सामाजिक र सांस्कृतिक परिवर्तन हुन नसकेको बताउनुभयो । उहाँले सबै क्षेत्र र समुदायका जनताको अधिकार सुनिश्चितताको निम्ति नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो ।
    नेकपा एमालेको तर्फबाट सन्धिखर्क -२ का वडा अध्यक्ष पदका उम्मेदवार मोतिजङ्ग रायमाझीले सन्धिखर्क -२ मा जनचाहना अनुसारको काम भएको बताउनुभयो। उहाँले वडामा शिक्षा,स्वास्थ्य, खानेपानी,सिंचाइ, तटबन्ध र वातावरणको पक्षमा उल्लेख्य काम भएको दाबी गर्नुभयो । रायमाझीले आफुहरु लाई पु:न विजयी गराएमा नमुना काम गरेर देखाउने प्रतिबद्धता जनाउनु भयो ।
    कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य विजुला रायमाझी ,जिल्ला उपाध्यक्ष ईश्वरा पोख्रेल ,प्रदेश क्षेत्र नं.-२ समन्वय कमिटीका संयोजक रामचन्द्र पोख्रेल ,सन्धिखर्क नगर कमिटीका ईन्चार्ज युवराज श्रेष्ठ ,नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल ,जिल्ला कमिटीका सदस्य शुष्मा श्रेष्ठ ,प्रदिप नेपाली ,अनेम संघका जिल्ला अध्यक्ष दीपा आचार्य , सदस्य पदका उम्मेदवार खिमबहादुर मुखिया ,दामोदर पौडेल ,महिला सदस्य विष्णुमाया मरासिनी ,दलित महिला सदस्य निर्मला नेपाली लगायतका वक्ताहरूले मन्तव्य राख्दै नेकपा एमालेको जित सुनिश्चित भएको बताउनुभयो ।
    कार्यक्रममा वडा कमिटीका अध्यक्ष नारायण खड्का ,स्थानीय नेताहरू लोकबहादुर रायमाझी ,शरिता बन्जाडे,प्रेमनारायण भुसाल ,हरिबहादुर रायमाझी ,जिवनारायण भुसाल लगायतले समेत मन्तव्य राख्नुभएको थियो ।

    Advertisement

    शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...