• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

पूर्वाधार बिज्ञ मेयरको उम्मेदवार पाएपछि रेसुङ्गाका मतदाता उत्साहित


  •   शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा नेकपा एमालेको तर्फबाट उम्मेदवार नगरप्रमुखको उम्मेदवार बनेका बरिष्ठ ईन्जिनियर राजेन्द्र प्रसाद पाण्डेय उम्मेदवारीसँगै नगर वासीहरुम उत्साह देखिएको छ । उनले स्थायी कर्मचारीको रुपमा ३२ वर्ष ४ महिना इन्जिनियरको क्षेत्रमा अनुभव संगालेका छन्।
    २०४० मा एसएलसी दिएपछि इन्जिनियरीङ कमिटीमा ३ वर्षसम्म रहेर काम गरे । तत्कालिन खानेपानी तथा ढल निकास कार्यालयबाट जागिर सुुरु गरेका पाण्डेयले २०४६ मा स्थायी जागिरमा नाम निकालेका थिए ।
    २०५० गुल्मीमा कर्मचारीको रुपमा कामगर्न आए । नेपाल निजामती कर्मचारी संगठन गुल्मीको ४ वर्ष अध्यक्ष बने । त्यसपछि उनी कर्मचारी संगठनको केन्द्रीय प्रतिनिधिको रुपमा रहे ।
    २०६२ मा इन्जिनियरीङ पास पछि तत्कालीन आवास तथा भौतिक मन्त्रालयमा इन्जिनियरको रुपमा नाम निकाले । कर्मचारीको रुपमा सेवा गर्दै २०७८ माघ १८ गते राजिनामा पछि खुल्ला राजनीतिमा आफु क्रियाशील रहेको नगरप्रमुखका उमेदवार पाण्डेय बनेका हुन् ।
    उनको उम्मेदवारीसँगै नगरपालिकाले विकासमा फडको मार्ने आशा नगरवासीहरुले गरेका छन् । उहाको अनुभवका कारण नगरपालिका भित्र हुने हरेक पूर्वाधार विकासमा प्रत्यक्ष निगरानी र अनुगमनका कारण गुणस्तरीय, दिगो विकास हुने नगरवासीको विश्वास रहेको छ ।
    निति निर्माण र कार्यन्वयन निकायमा लामो समयसम्म अनुभव भएका पाण्डेयका कारण सुशासन, प्रशासनिक कार्यसम्पादनमा समेत छिटो छरितो हुने कारणले गर्दा पनि उनलाई विजयी बनाउनु पर्ने नगरवासीको बुझाई रहेको छ । उम्मेदवार पाण्डेयले आधारभूत विकास निर्माणका काम भएमा बसाइँसराइ रोक्न सकिने एजेण्डा रहेको बताएका छन् ।
    उनको शिक्षा, स्वास्थ्य र रोजगारी भएमा बसाइँसराइ नहुने उनको तर्क रहेको छ । आन्तरिक रोजगारी सिर्जनमा गर्नेमा जोड दिदै रोजगारी सिर्जनाका लागि आफ्ना थुप्रै योजना रहेको पाण्डेयले बताए ।
    तराईसँग नजिकको दुरीमा रहेको गुल्मी सडकका कारण आवतजावतमा दिन बित्ने समस्यालाई अन्त्य गरेर तराईबाट दुई देखि साढे दुई घण्टामा गुल्मीको सदरमुकाम तम्घासमा आउन सक्ने गरि सडक बिस्तार गर्नुपर्नेमा आफु केन्द्रित रहेको उनले बताए ।

    Advertisement

    शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation