• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रेसुङ्गा -१ मा रामप्रसादका ५ वर्षे प्रतिबद्वता


  •   शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
  • गुल्मी । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा उम्मेदवारहरु मत माग्न घरदैलोमा व्यस्त छन् । उम्मेदवारहरु आ–आफना चुनावी एजेण्डा सहित जनताका घरदैलोमा पुग्न थालेका छन्।
    रेसुङ्गा नगरपालिकाको वडानम्बर–१ मा (नेकपा) एमालेको तर्फबाट  रामप्रसाद पन्थी अध्यक्षका उम्मेदवार बनेका छन् । सरकारी सेवाबाट अवकाश भई सामाजिक सेवामा क्रियाशिल थिए ।
    उनी विगत २० वर्षदेखि कर्मचारीबाट अवकाश भई रेसुङ्गा नगरपालिका वडानम्बर–१ मा समाजसेवा गरिरहेका छन् । उनि यतिबेला आफना चुनावी प्रतिबद्धताहरु लिएर मतदाताको घरदैलोमा पुगेका छन् । सरल र सहयोगी भावना बोकेर समाज सेवामा लागेका पन्थीले आफना प्रतिबद्धताहरु सर्बजनिक गरेका छन् । रेसुङ्गा नगरपालिका वडानम्बर– १ को समग्र विकासका लागि सुशासन, विकास र समृद्धिलाई हाम्रो आधार मानी जनताको जीवनस्तर सुदृढ गर्नका लागि प्रतिवद्धताहरू सार्वजनिक गरेका हुन् ।
    १. सडक बालबालिकाको व्यवस्थापनमा काम गरिने छ वडा नं–१ लाई शून्य सडक बालबालिकाको रूपमा व्यवस्थापन गरिने छ ।
    २. सुत्केरी गर्भवती महिलाहरूका लागि पोषण कार्यक्रम लागू गरिने छ ।                                        ३. सार्वजनिक जग्गाको एकिन गरी जेष्ठ नागरिकहरुका लागि मिलन केन्द्रको व्यवस्था मिलाइने छ ।
    ४. मुख्य मुख्य टोलहरूमा निःशुल्क वाईफाईको व्यवस्था मिलाइनेछ ५. सडकबतीलाई व्यवस्थित गरिनेछ ।
    आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सिसी क्यामेरा जडान गरिने छ । सूचनाकेन्द्रको मिलाइनेछ नयाको क्षेत्रमा उत्पादनमा आधारित अनुदानको व्यवस्था ।
    ९. ट्राफिक व्यवस्थापनलाई चुस्त बनाइनेछ ।
    १०. ज्येष्ठ नागरिकहरूलाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध                                                           ११. वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ता घरघरमै उपलब्ध गराइने छ ।
    १२. खानेपानीलाई नियमित, भरपर्दो र सर्वसुलभ बनाउने व्यवस्था मिलाइने छ ।                              १३ युवा तथा महिला रोजगार कार्यक्रम ÷ अभिमूखीकरण तालिम संचालन गरिने ।
    १४. विपन्न र जेहेन्दार विद्यार्थीहरूलाई अतिरिक्त आर्थिक सहयोग उपलब्ध गराइने छ ।
    १५. वडाको विकास निर्माणमा समुदायको आवश्यकता समुदायबाटै एकिन गरी कार्यक्रम अगाडि बढाइने छ ।
    १६ व्यापारमा आएको मन्दीलाई निरुत्साहित गर्न गरी व्यापारिक क्रियाकलाप बढाउने खालका कार्यक्रम सञ्चालन गरिने छ । नीजि क्षेत्रलाई प्रोत्साहन गरिने छ । सानातिना मेला महोत्सवको आयोजना गरी पर्यटकीय आवागनको वृद्धि गरिनेछ ।
    १७. सार्वजनिक जग्गाको खोजी गरी वडा कार्यालय आफ्नै निजी भवनबाट संचालनमा ल्याइने छ ।
    १८. सार्वजनिक शौचालयको व्यवस्था मिलाइने छ १९. क्रियापत्री भवनको निर्माण गरिने छ ।
    २०. रोजगारी सम्पर्क मञ्चको व्यवस्था मिलाइने छ आवश्यकता अनुसार कृषि अणु स्वास्थ्य ड्राइगि दक्ष अर्धदक्ष मानवशक्तिको आपूर्तिको क्षेत्रमा काम गर्न।)
    २२.ताकिरणबाट माडगी सार नहटाएको ठाउँमा हटाई काला तार राख्ने व्यवस्था मिलाइने छ २३. दूरसञ्चार र केबुलबाट तानिएका अव्यवस्थित तारहरुलाई व्यवस्थित बनाउने काम गरिनेछ ।
    २४ वडामा अधुरा रहेका वा गर्न बाँकी निर्माण कार्यहरूलाई प्राथमिकताको आधारमा निर्माण गरिने छ ।                                                                  २५ खेलकुद र अनुशासन भन्ने सिद्धान्तलाई पालना गर्दै युवा लक्षित ÷ महिला÷ दलित लक्षित खेलकूदलाई प्रवर्धन गरिने छ ।
    २६. स्थानीय कला संस्कृतिलाई जगेर्ना गर्न आवश्यक कामहरू गरिने छ ।
    २७ स्थानीयस्तरमा रहेका मठ, मन्दिरहरूको व्यवस्थापन र सञ्चालन गर्न आवश्यक सहयोग गरिने छ।                                                                  २८ वडाभित्र भएका निजी शौचालय सार्वजनिक शौचालयको सरसफाइ बाबाट उचित प्रयना मिलाइनेछ ।

    Advertisement

    शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation