• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

बुटवलमा एमालेबाट वडाअध्यक्ष उठेका को हुन् जलिल मियाँ ?


  •   शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
  • प्यार अलि खान, बुटवल। देशकै प्रमुख व्यापारिक केन्द्र मध्येको एक सुन्दर नगरी बुटवल उपमहानगरपालिकामा एमालेले मुस्लिम समुदायबाट प्रतिनिधीत्व हुने गरी वडा नं ५ का लागि वडा अध्यक्षको टिकट दिएको छ।
    पार्टीले अर्घाखाँची जिल्लाका स्थायी निवासी हाल बुटवलमा २९ वर्षअघि बसाईसराई गरी आएका जलिल मियाँलाई वडा अध्यक्षको उम्मेदवार बनाएको हो।
    नेकपा एमालेबाट वडा अध्यक्षमा पहिलो पटक मुस्लिम समुदायबाट प्रतिनिधीत्व हुँदा बुटवलमा बसोबास गर्ने मुस्लिम समुदायमा बेग्लै उत्साह जागेको छ। बुटवल उपहानगरपालिकामा करिब ३ हजार २ सय मतदाता मुस्लिम समुदायबाट मात्रै छन्।
    बुटवलमा रेडिमेड फेन्सी, काँचो कपडा, जुत्ता चप्पल, कस्मेटिक, प्लास्टिकजन्य सामग्री, भाडाबर्तन् आदि कारोबारमा मुस्लिम समुदायका व्यापारीहरु करिब-करिब अग्रस्थानमा आधिपत्य जमाउँदै आएका छन्।
    मृद्दुभासी, सरल आनीबानी, मुस्लिम समुदायमा लोकप्रिय व्यक्तित्वका रूपमा परिचित जलिल मियाँ २०४५ सालमा अनेरास्वबियु (पाँचौं) मा आबद्ध भई २०४६ सालको पञ्चायत विरोधी आन्दोलनमा सक्रिय भुमिका खेलेको स्मरण गर्दछन्।
    २०४८ देखि विद्यार्थी राजनीतिबाट सक्रिय राजनीति गर्दै आएका मियाँ २०५३ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका थिए।
    २०५४ मा तात्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको इलाका अध्यक्ष हुँदै मियाँ २०५५ सालमा गाउँ कमिटी सचिवको जिम्मेवारी बहन गरेका थिए।
    २०६० मा रुपन्देही बसाईसराई गरी आएका मियाँ मुस्लिम ईत्तेहाद संगठन बुटवल उपमहानगरपालिका कमिटीको अध्यक्ष पदमा रहि सक्रिय भूमिका खेल्दै अघि बढे।
    २०६६ मा रुपन्देही क्षेत्र नं ४ को क्षेत्रिय कमिटी सदस्यमा निर्वाचित मियाँ २०६८ सालमा नेपाल मुस्लिम ईत्तेहाद संगठनको पाँचौं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए।
    नेकपा एमाले रुपन्देही जिल्लाको सातौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित मियाँ चौंथो कार्यकालको रूपमा सक्रिय भूमिका निभाउँदै आएका छन्
    मियाँलाई रुपन्देही क्षेत्र नं २ को सहसंयोजकको रूपमा समेत जिम्मेवारी तोकिएको छ। मियाँ बुटवल क्षेत्रका दर्जनौं सामाजिक संघ संस्थामा समेत रहेर सामाजिक सेवामा उत्तिकै सक्रिय भूमिका निभाउँदै आएका छन्। मियाँले वडा नं ५ मा सामाजिक तथा पूर्वाधार विकास तर्फ थुप्रै योजनाहरु प्रतिबद्धताका रूपमा अघि सारेका छन्।

    Advertisement

    शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation