• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

यस्ता छन ऐरावतीकाे मुहार फेर्ने बुद्ध बस्नेतकाे १८ संकल्प


  •   शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
  • प्यूठान। बुद्ध बहादुर बस्नेत , प्यूठान ऐरावती गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा उनी नेकपा माओबादी केन्द्रबाट पालिका उपाअध्यक्षमा बिजयी हासिल गरेका थिए ।
    यसपाली पनि उनि जनप्रतिनिधि भएर जनताको सेवा गर्न तम्सिएका छन् । उपाध्यक्ष हुँदा आफुले गरेको न्याय सम्पादन, कोरोना संक्रमणका कारण भारत र विभिन्न ठाउंमा अलपत्र परेका नागरिकलाई घरसम्म ल्याउने र कोरोना संक्रमितको उपचारमा बस्नेतले खेलेको भुमिकाको ऐरावतीमा मात्र होईन अहिले जिल्लाभर उस्तै चर्चा सुनिन्छ। पालिकाबासीको सेवामा अझै धेरै योगदान दिन अध्यक्षमा उम्मेदवारी दिएको बस्नेत सुनाउछन। जस्तोसुकै कठिन परिस्थितिमा आफुलाई जनताको सेवामा समर्पित गर्ने स्वभाव भएकै कारण बस्नेत ऐरावतीबासीकबिच लोकप्रिय रहेको स्थानीय बताउछन ।

    Advertisement

    राजनीतिक यात्रा

    बस्नेत जनयुद्वकालबाटै राजनीतिमा प्रवेश गरेका हुन। २०५३ साल जेठ ५ मा पार्टीमा आवद्ध भएर उनी पुर्णकालिन कार्यकर्ता भएर युद्वमा सामेल भएका थिए।
    जनयुद्वकै बखत उनले पार्टीको विभिन्न जनबर्गिय संगठनको कमाण्डर भएर मोर्चा सम्हाल्ने काम गरे ।
    २०७४ मा किसान महासंघ क्रान्तिकारी केन्द्रको सचीव भएका उनी अहिले पार्टीको ऐरावती संगठन कमिटीको इन्चार्ज छन।
    पार्टी भित्र बौद्धिक सैद्धान्तिक भद्र तथा सालिन नेताका रूपमा नेता बस्नेतको छवी छ ।
    आफुले पालिका अध्यक्ष जितेर समृद्ध ऐरावति गाउँपालिका बनाउने अभियानमा होमिएका छन्।

    बुद्धका प्रतिवद्धता

    १. सामाजिक सुरक्षा भत्ता लिनको लागि ज्येष्ठ नागरिकलाई घरदेखि बैंकसम्म जान र फर्कनको लागि निःशुल्क यातायातको व्यवस्था गरिनेछ ।
    २. वर्षमा २/२ जना विद्यार्थीलाई MBBS र नर्स साथै १ जना विद्यार्थीलाई पाइलट अध्ययनको लागि सम्पूर्ण शुल्क सहयोग गरिनेछ ।
    ३. वडा नं ४ को तिल्केनी चुत्रेनी क्षेत्र सहित स्वास्थ्य संस्थाबाट टाढा रहेका स्थानमा ६ महिनाभित्र सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिनेछ ।
    ४. स्वास्थ्य संस्था र वडा कार्यालयको मातहत रहनेगरी पालिकाभित्र कम्तिमा तीन वटा एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । ज्येष्ठ नागरीक र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलव्ध गराइनेछ ।
    ५. ज्येष्ठ नागरिक तथा दिर्घरोगीहरुको लागि मासिक रुपमा डाक्टर घरदैलो कार्यक्रम लागू गरिनेछ ।
    ६. छोरी जन्मिने बित्तिकै रु. २,०००/- छोरीको खातामा जम्मा गर्ने व्यवस्था मिलाइनेछ ।
    ७. एक घरपरिवारलाई मासिक २० युनिटसम्म विद्युत महशुल निःशुल्क बनाईनेछ ।
    ८. लिफ्ट खानेपानी र लिफ्ट सिँचाईको विद्युत महसुल पूर्ण निःशुल्क बनाईनेछ ।
    ९. खानेपानी योजनामा एक घर एक धाराको नीतिलाई कार्यान्वयन गरिनेछ ।
    १०. ऐरावती गाउँपालिकालाई पूर्णरुपमा जातीय छुवाछुतमुक्त बनाइनेछ ।
    ११. चेरनेटा – पुरनठाँटी – जोगीटारी सडक मार्ग कालोपत्रे गरिनेछ ।
    १२. चेरनेटा – चिना – जाबुने – अमिलि – कोलबोट – अर्घाखाँची सडक कालोपत्रे गरिनेछ ।
    १३. बरौंला – कडकुरा – डाब्रा – माझिदमार – अर्घाखाँची सडक ४ लेनमा विस्तार गरी कालोपत्रे गरिनेछ ।
    १४. कृषकको गोठ तथा फार्ममा कृषि तथा पशुविज्ञ अनिवार्य रुपमा पुग्ने व्यवस्था गरिनेछ ।
    १५. हरेक जमिनमा सिँचाई सुविधा लगायत पूर्वाधारको विकास गरी कृषि सहकारी मार्फत ब्लक कार्यक्रम सञ्चालन गरी आगामी ५ वर्ष भित्र ऐरावतीलाई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाइनेछ।
    १६. सबै घरका खरका छाना विस्थापित गरी जस्ताको छाना लगाउने व्यवस्था गरिनेछ ।
    १७. व्यक्तिगत घटना दर्ता लगाएतका अधिकांश सेवा अनलाइन प्रणालीबाट गरीने व्यवस्था मिलाइने छ ।

    १८.निजी शिक्षकहरुलाइ गाउँपालिकाको दरबन्दीमा मिलान गरिने छ।

     

    शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation