• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

माओवादी केन्द्रका लुम्बिनी प्रदेश सल्लाहकार गोपाल पौडेल एमालेमा प्रवेश


  •   सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
  • पाल्पा। माओवादी केन्द्रका लुम्बिनी प्रदेश सल्लाहकार गोपाल पौडेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
    आशन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले नेपाली काँग्रेससँग चुनावी गठबन्धन गरेकोप्रति असन्तुष्टि जनाउँदै सल्लाहकार पौडेलसहित माओवादी तानसेन १० को सिंगो वडाकमिटी एमालेमा प्रवेश गरेको हो ।
    २३ वर्षसम्म माओवादीलाई साथ दिएको बताउँदै नेता पौडेलले पार्टीको अग्रपङतीले जनताको दुखमा नसम्झिएको आरोप लगाउनुभयो । देश र जनताको हितमा भन्दा व्यक्तिगत हितका लागि अहिलेको चुनावमा दक्षिणपन्थी र बामपन्थी दलबीच तालमेल भएकाले चित्त नबुझेर माओवादी त्यागेको उहाँको भनाई छ ।
    पौडेलसहित वडाकमिटीका अध्यक्ष राजेन्द्र बहादुर राना, उपाध्यक्ष सुनिता नेपाली, सचिव राजु नेपाली, सहसचिव पदम बहादुर नेपाली, कोषाध्यक्ष भीम बहादुर नेपालीलगायतका सदस्यहरुलाई नेकपा एमाले पोलिट्ब्युरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरे, एमाले प्रदेश कमिटि अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रिय अनुशासन आयोग सदस्य झपेन्द्र जीसी, प्रदेश सदस्य नारायण आचार्य, अशोक कुमार शाही, नारायणी शर्मा, तानसेन नगरकमिटी अध्यक्ष गुरास आत्रेय लगायतले स्वागत गर्नुभयो ।
    यसैगरी नेकपा माओवादी केन्द्रका तानसेन नगरकमिटी सहसचिव गोकुल पौडेल, सदस्य देव बहादुर रावल, वाईसीएल नगर सचिव सुरेश विष्ट लगायत पनि नेकपा एमालेमा प्रवेश गरेका छन् ।
    एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरेले चुनावलाई गठबन्धन र सत्ताको आडमा प्रभावित बनाउन खोजिरहेको आरोप लगाउँदै त्यसको कडा प्रतिवाद गर्ने बताउनुभयो । उहाँले वैशाख ३० मा सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनपछि पाल्पा जिल्लाका दश वटै पालिका एमालेको लालकिल्ला बन्ने दावी गर्नुभयो ।

    Advertisement

    सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation