• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

गुल्मीमा पालिका अध्यक्षबाट राजिनामा दिएर वडा सदस्यको उम्मेदवार


  •   सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा गुल्मीमा गाउँपालिका अध्यक्ष पदबाट राजिनामा दिएर वडासदस्य पदमा उम्मेदवार बनेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका अध्यक्ष दोर्ण खत्रीले गाउँपालिकाको अध्यक्ष पदबाट राजिनामा दिएर वडासदस्यमा उम्मेदवार बनेका हुन् ।
    ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष बनेका थिए । खत्री चन्द्रकोट गाउँपालिका वडानम्बर–३ बाट वडासदस्यमा उम्मेदवार बनेका छन् ।
    चन्द्रकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बिच गठबन्धन भएको छ । वडासदस्य पदमा उम्मेदवार बनेका खत्री नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् ।
    वडासदस्यबाट निर्वाचित भएर जिल्ला समन्वय समितिका जाने उदेश्यले उनि सदस्य पदमा उम्मेदवार बनेको बताए । वडासदसय उम्मेदवार खत्री यतिबेला मतदाताको घरदैलोमा व्यस्त बनेका छन् ।
    स्थानीय तह सञ्चालन सम्बन्धी आफनो ज्ञानलाई जिल्ला समन्वयमा रहेर तीन तहका सरकारसँग समन्वय कारी भूमिका खेल्ने बताए । स्थानीय तह सञ्चालनको क्रममा धेरै अनुभव आफुसँग रहेकाले त्यो अनुभवलाई समन्वय समितिमा रहेर काम गर्ने उनले बताए ।
    चन्द्रकोट गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट युवराज केसी, उपाध्यक्षमा नेपाली कांग्रेसबाट बिष्णुप्रसाद भण्डारी उम्मेदवार बनेका छन् । त्यस्तै नेकपा एमालेबाट चेतन बस्नेत र उपाध्यक्ष पदमा राधिका अर्याल उम्मेदवार बनेका छन् ।
    बस्नेत जिल्ला समन्वय समिति सदस्यपदबाट राजिनामा दिएर गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेका हुन् भने अर्याल गाउँपालिका उपाध्यक्ष पदबाट राजिनामा दिएर पुनः उपाध्यक्ष पदमा उम्मेदवार बनेकी छन् ।
    ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा तीन पार्टी बिच छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा गएका थिए । जसअनुसार अध्यक्ष पदमा नेपाली कांग्रेस उम्मेदवार र उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।

    Advertisement

    सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation