• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ७. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ८. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ९. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • १०. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

असिना पानीले पुराएको क्षतीप्रति मालिकामा गठबन्धनद्धारा दुख व्यक्त


  •   सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
  • गुल्मी । अविरल वर्षासँगै आएको असिना पानीले पुराएको क्षतीप्रति मालिका गाउँपालिकाका गठबन्धनका उम्मेदवारहरुले दुख व्यक्त गरेका छन् । विगत तीन दिन देखी परेको अविरल वर्षा तथा असिनाकका कारण घर गोठ, बाटोघाटो, कृषिवालीमा भएको क्षतिप्रतिे मालिका गाउँपालिका को संयुक्त गठबन्धन मा आबद्ध नेपाली काँग्रेस, ने.क.पा. माओवादी केन्द्र, ने.क.पा. समाजवादी पार्टी, जनता समाजवादी पार्टी मा आबद सम्पूर्ण नेता, कार्यकर्ता दुःखी भएको एक बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
    गठबन्धनका अध्यक्ष पदका उम्मेदवार देविराम अर्याल र उपाध्यक्ष पदका उम्मेदवार उप्रेन्द्र अर्यालद्धारा हस्ताक्षरित बिज्ञप्तीमा विभिन्न ठाउँमा भएको बाटो अवरुद्धको कारणले सहज आवतजावत हुन नसकेकोले सहज आवतजावतका लागी हामी मालिका गाउँपालिका र मातहतका निकायहरुमा नियमित सम्पर्कमा रहेको उल्लेख गरेका छन् । गठबन्धनका उम्मेदवारहरु एमाले केही जनप्रतिनिधी तथा कार्यकर्ताहरुले सार्वजनिक स्थलमा जनताहरुलाई भ्रमपार्नेगरी गठबन्धन तथा गठवन्धनमा आवद्ध राजनितिक दलहरूले बाटो खोल्न अवरोध गप्यो भनी गरिएको दुस प्रचार प्रति हाम्रो गम्भिर ध्यानकर्षण भएको उल्लेख गरेका छन् ।
    यस्ता दुस प्रचार नगर्न सम्बन्धित पक्षलाई यो विज्ञप्ती मार्फत अनुरोध गरेका छन् । यस्ता कपोकल्पित भ्रममा नपर्न सम्पूर्ण मालिका वासी अनसमुदायलाई हार्दिक अपिल गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
    उम्मेदवारहरुले मालिका वासीको सुखदुःखमा साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् । मालिका गाउँपालिकाका प्रत्येक वडामा वडा सचिव प्रार्फत सर्वदलिय संयना बनाई अबरुद्ध बाटो तत्काल खुलाउन सहजीकरण गरिदिनु हुनका लागी संयुक्त अनुरोध समेत गरेका छन् ।

    Advertisement

    सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    भर्खरै

    • १.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • २.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ३.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ४.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ६.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ७.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ८.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation