• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रेसुङ्गा ७ मा थापाको संकल्प ‘शिक्षा, स्वास्थ्य, कृषि  र रोजगार’


  •   मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित
  • गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गुल्मीको जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–७ मा नेकपा एमालेको तर्फबाट वडाअध्यक्षको उम्मेदवार बनेका रामबहादुर थापा कर्मचारीबाट अवकाश भई सामाजिक सेवामा तल्लीन थिए । कर्मचारी संगठनमा आबद्ध भई थापा ३८ वर्षदेखि निरन्तर समाजसेवा क्रियाशिल छन् ।
    उनी विगत ७ वर्षदेखि कर्मचारीबाट अवकाश भई रेसुङ्गा नगरपालिका वडानम्बर–७ मा समाजसेवा गरिरहेका छन् । कर्मचारी क्षेत्रमा रहेर बिभिन्न ठाउँमा आफुले गरेका कामको अनुभवलाई आफनै वडामा निर्वाचित भएका काम गर्ने अठोट लिएर वडाअध्यक्ष पदमा उम्मेदवार बनेको थापाले बताए ।
    समृद्ध रेसुङ्गा नगरको आधार शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगार भन्ने संकल्पलाई पुरा गर्नको निम्ति आफनो उम्मेदवारी रहेको थापाले बताए । मेरो रेसुंगा, मेरो एप्स, डिजिटल रेसुङ्गा, सीप र मूल्य सहितको गुणस्तरीय शिक्षण जस्ता एजेण्डालाई आफनो नेतृत्वमा वडामा स्थापित गर्ने वडाअध्यक्ष उम्मेदवार थापाले बताए ।
    सबैका लागि पहुँच र गुणस्तरीय स्वास्थ्य सेवा, फोहोरवाट मोहोर निः शुल्क र गुणस्तरीय खानेपानी आफना प्रमुख संकल्पहरु रहेको बताए । सफा, सुन्दर र व्यवस्थित शहर, सडक, यातायात तथा सुरक्षित आवास जस्ता क्षेत्रहरुमा आफना निर्वाचनका प्रतिबद्धताहरु रहेको थापाको भनाई छ ।
    पर्यटकीय अर्जुन क्षेत्रका लागि पूर्वाधार, उनाएचौर खेल मैदान, समृद्धिका लागि उद्यमशीलता र रोजगार, विपन्नलाई इन्डक्सन चुल्हो, ज्येष्ठ नागरिकलाई दिवा केन्द्र जस्ता क्षेत्रमा आफनो नेतृत्वबाट काम गर्ने संकल्प लिएको उम्मेदवार थापाले बताए । आफू व्यक्तिगत तथा पारिवारिक स्वार्थ भन्दा माथि उठेर निरन्तर सामाजिक क्षेत्रमा काम गरिरहेकोले आफू वडाध्यक्षमा बहुमतका साथ बिजयी हुने थापाले दाबी गरे ।
    वडाका नागरिकहरु बिरामी हुँदा, विद्यालयमा समस्या पर्दा, सामुदायिक बनमा काम गर्नुपर्दा, नागरिकमा आउने बिपद् का कुराहरुमा, सामाजिक संघसंस्था तथा अन्य सबै प्रकारका सामाजिक क्षेत्रहरुमा आफू निरन्तर क्रियाशिल रहेका कारण आफु रेसुङ्गा नगरपालिका वडानम्बर–७ को वडाध्यक्षमा बहुमतका साथ बिजयी हुनेमा ढुक्क रहेको बताए । थापाले आफू बिजयी भएपछि तल्लो तहका नागरिकको घरघरमा चुल्हो बाल्ने आफ्नो प्राथमिकता रहेको बताए ।
    कुराले भन्दा पनि काम गरेरै नमूना वडा बनाउने आफनो दृढ संकल्प लिएर उम्मेदवार बनेको उनको भनाई छ । ‘वडामा गरिबीका कारण साँझ र बिहान चुल्हो बाल्न नसक्ने घरपरिवार छन् ।’
    एमालेका तर्फबाट वडाध्यक्षका उमेदवार थापाले भने, “कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर गरिबीलाई माथि उठाउँछु ।” आफूले कृषि र पशुमा कर्मचारीको रुपमा धेरै अनुभव संगालेका कारण कृषि र पशुपालनबाट वडालाई समृद्ध बनाउनेमा आफु बिश्वस्त रहेको थापाको भनाई छ ।
    वडाका सबै विद्यालयलाई व्यवस्थित बनाएर जिल्ला सदरमुकाम स्तरको शिक्षा प्रदान आफ्नो वडामा गर्ने योजना रहेको बताउँदै थापाले हरेका प्रकारको क्षेत्रमा आफूले उल्लेखनीय काम गर्ने दाबी गरे । वडाको चौतर्फी विकासका लागि आफू अनुभवी रहेको भन्दै थापाले सूर्य चिन्हमा मतदान गरेर आफुलाई अत्याधिक मतले बिजयी बनाउन आग्रह गरे ।
    आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि उक्त वडामा नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ गुल्मीका उपसभापति राम्जी पन्थीलाई वडाध्यक्षको उमेदवार बनाएको छ । यो वडामा ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा (नेकपा) एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।

    Advertisement

    मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation