प्युठान। जिल्लाको प्यूठान नगरपालिकामा एकिकृत समाजबादीको तर्फबाट उपमेयरमा उमेदबारी परेको छ। उपमेयरका लागी एकिकृत समाजबादीको तर्फबाट धर्मराज भण्डारीले उमेदबारी दर्ता गराएको प्यूठान नगरपालिकाका निर्बाचन अधिकृत कृष्ण बहादुर ओलीले बताएका छन । त्यस्तै, एकीकृत समाजबादीबाट ५, ६ र ७ नंवर वडामा क्रमश :झग बहादुर बुढा मगर, नन्दन पुन मगर र शंकर बहादुर बिकले वडाअद्य्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन।
Advertisement