• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

रमेशराजले गुल्मी महोत्सवमा बबाल गरेपछि….


  •   आइतबार, चैत २७, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । आज चैत २७ आइतवार अर्थात् चौथो गुल्मी महोत्सवको तेस्रो दिन । महोत्सवले सिंगारिएको तम्घासको चिदिचौर । चौरभरी स्टल र महोत्सव अबलोकन गर्न आएका हजारौं दर्शक । महोत्सवमा देश बिदेशमा ख्याति प्राप्त चर्चित लोक तथा दोहोरी गायक राधिका हमाल, रमेशराज भट्टराई, कसुल वेल्वासे, सन्तोष केसी, उज्वल गिरी, कुुसुम परियार, समिक्षा विसी लगायतका कलाकारहरुको प्रस्तुती रहको थियो ।
    बिदाको दिन भएकाले दर्शकको निकै चहलपहल थियो। कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै तेस्रो गुल्मी महोत्सव गुल्मीमा चलेको चौथो गुल्मी महोत्सवको तेस्रो दिनको साँस्कृतिक कार्यक्रममा गायक रमेशराज भट्टराईलाई गुल्मीमा बहुला बनाए ।
    जब साँस्कृतिक प्रस्तुति दिन महोत्सवको स्टेजमा गए तब गायक रमेशराज भट्टराईलाई गुल्मी महोत्सवमा साँस्कृतिक कार्यक्रम हेर्न गएका दर्शकले ठुलो स्वरमा हुटिङ्ग गर्दै सुरुमै बहुला गीत गाउन भन्दै थिए । तर उनले खुट्टा भए गीत सुनाए मञ्च नजिकै पुगेका दर्शकको मन थामिएन उनिसँगै नाच्नलाई जनिकै जान खोजे ।
    धेरै दर्शक उनकै प्रस्तुती हेर्न कार्यक्रमको अन्तिप्रहर सम्म बसेका थिए । कार्यक्रममा उनको प्रस्तुति अन्तिम चरणमा थियो त्यसैले पनि दर्शकको रोजाईमा उनि थिए ।
    कार्यक्रमको उनले नथियावाली भन्ने बोलको गीत गाए । दर्शकको धेरै हुटिङ्ग आयो गायक रमेशराज दर्शक भएठाउँमै पुगेर गीत गाए ।
    उनले अर्को गीत तिमी लास्टै बिउटी छउ भन्ने गीत पनि गाए दर्शकबाट उनका हेरक गीतमा साथ रहेयो । गीत गाउँदै जाँदा उनले गीतको पुरै गीत गाउँदै गए धेरै दर्शकले साथ दिए उनि झनै उत्साहि बन्दै गीत गाए ।
    उनिको प्रस्तुतीले तम्घासको चिदिचौर झनै रमाइलो मय बनाए । सांगितिक प्रस्तुति एक पछी अर्को बवाल भो थपे झनै दर्शकले साथ दिए । उनि दर्शक भएको ठाउँमै पुगेर गीत गाए ।
    दर्शदले उनलाई समाएरै गीत गाए । धेरैले टिकटक बनाए । उनले पनि दर्शकको मोइलवाटै टिकटक बनाइ दिए । गायक रमेशराजले प्रस्तुति दिँदा धेरैको मन जिते। गायक रमेशराज लोक बिधाका गीत गाउन उत्तिकै सिपालु रहेका छन् । लोक बिधासँगै उनलाई सुगम संगीतमा पनि उनि निकै लोकप्रिय गायक तथा गीतकारको रुपमा परिचित छन् ।
    अन्तिम प्रहरमा बेहुला बनाउछु भन्थी बहुला बनाएर गई गीत गाए धैरैको नजर उनि माथी खनियो । दर्शले गीतको सबै अंस गाउँदै जाँदा सबैले साथ उत्तिकै दिए। गीत गाउँदै उनि दर्शक कहाँ पुगे गीत एक पटक सकियो दर्शकले मानेनन् पुनः फेरि गीत गाउन भने उनि फेरि उक्त गीत गाए ।
    धेरै दर्शक श्रोताको मन जित्ने गायक रमेशराजलाई अन्तिम प्रहर सम्म साथ दिने दर्शलाई धन्यवाद दिँदै बिदा भए । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म चल्ने छ ।
    महोसत्वको चौथो बद्री पंगेनी, अञ्जली अधिकारी, खेम सेनचुरी, शुसिला गौतम, सिलु भट्टराई, अर्जुन कुँवर, तिलक बस्नेत, अस्मी परियार, बसन्त लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

    Advertisement

    आइतबार, चैत २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...