• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • ९. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

मिल्नेसंग मिल्ने, नमिल्नेलाई निल्ने हो : सुर्य थापा


  •   सोमबार, चैत १४, २०७८ मा प्रकाशित
  • प्यार अलि खान,प्यूठान।। नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले स्थानीय तहको निर्वाचनमा एमालेसंग मिल्न चाहने राजनैतिक दलसंग तालमेल हुन सक्ने बताएका छन्।
    राष्ट्रिय जनमोर्चा/मसालसंग भने तालमेल नहुने बताउँदै थापाले भने, ‘हामीसंग मिल्न आउनेसंग मिल्ने पनि हो, र नमिल्नेलाई निल्ने पनि हो।’
    झिमरुक -४ बाङ्गेकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले देशभर मसालको मत भन्दा प्यूठानमा मात्रै एमालेको मत जोड्दा बढी हुने जिकिर गरे। झिमरुक र मल्लरानीबाट मसाल र मसाल निकट राष्ट्रिय जनमोर्चालाई सधैको लागि बाईबाई गरिने उद्दघोष गरिएको समेत थापाले बताए।
    कार्यकर्ता जोगाउन ८७ वर्षिय मसाल महामन्त्री मोहन विक्रम सिंहलाई टोलटोलमा दौडाईएको प्रती थापाले कटाक्ष गर्दै भने, ‘झिम्रुकको मसाल नेतृत्त्व पंक्तिले भनेर कार्यकर्ता जोगिएनन्। आरामको जरूरत भएका वृद्ध महामन्त्रीलाई नै कुदाउने अवस्था आयो।’ सिंहले रोक्दैमा एमालेमा प्रवेश गर्ने लहरलाई कोही कसैले रोक्न नसक्ने थापाको दाबी छ।
    ३० वर्षदेखि मसाललाई हेर्दै तथा भोग्दै आएका झिमरुकबासीले एकपटक एमालेलाई हेर्न चाहेको थापाको भनाई थियो। झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसीले गिलास छोडी सूर्य चिन्ह रोज्न आए स्वागत गरिने थापाले बताए।
    ३८ वर्ष अघिदेखि राष्ट्रिय जनमोर्चामा रहेर काम गर्दै आएका स्थानीय जगत बहादुर थापा र २२ वर्ष अघिदेखि राष्ट्रिय जनमोर्चामा सक्रीयताका साथ काम गर्दै आएका स्थानीय भरत विक्रम जिसी सहित ९७ जना नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराइएको झिमरुक गाउँपालिका संगठन कमिटीका अध्यक्ष इन्द्रमणि पोख्रेलले जानकारी दिए।
    पार्टी प्रवेश कार्यक्रमलाई एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद हरिप्रसाद रिजाल एमाले प्युठानका अध्यक्ष विजय विराज विष्टले समेत सम्बोधन गरेका थिए।

    Advertisement

    सोमबार, चैत १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ३.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ७.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ८.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...