• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

मुस्लिम इत्तेहाद संगठन प्यूठानको अध्यक्षमा सवनम मियाँ


  •   सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
  • कामनाडेली,प्युठान। एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठन प्यूठानको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सवनम मियाँ निर्विरोध निर्वाचित भएका छन्।

    Advertisement

    सरुमारानी गाउँपालिकामा वडा नं १ मा अवस्थित फैजुल इस्लाम मदरसाको प्राङ्गणमा आयोजित अधिवेशनमा मियाँको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो। कमिटिको उपाध्यक्षमा महम्मद अलि, सचिव मिरा खातुन, कोषाध्यक्ष खलिम मियाँ, सहसचिव ग्यासदिन मियाँ, सहसचिव अजिम मियाँ चयन भएका छन्।
    सदस्यहरुमा मकबुल मियाँ, खुसदिन मियाँ, सफिउल्ला हलुवाई, अजबिरन मियाँ, कलिम मियाँ, खबिरन मियाँ, सरिफ अलि, महबुब अलि, केतबुरन मियाँ, इब्राहिम मियाँ तथा बेगम निशा सर्वसम्मत निर्वाचित भएका छन्। ४ जना सदस्य मनोनित गरिने नवनिर्वाचित अध्यक्ष मियाँले जानकारी गराए।

    मुस्लिम इत्तेहाद संगठन प्यूठानका अध्यक्ष सवनम मियाँ

    अधिवेशनको उद्दघाटन एमाले पोलिटब्युरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापाले गरेका थिए। सबै जातजाति धर्म संस्कृतिको सम्मान गर्ने पार्टी एमाले भएको थापाले बताए। स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजय गराउने गरि लाग्न थापाले सुझाए।
    अधिवेशनमा मुस्लिम धर्म संस्कृति संरक्षणमा योगदान पुर्याए वापत स्थानीय मुस्लिम धार्मिक अगुवा बशिर मियाँ (क) बशिर मियाँ (ख) लाई दोसल्ला ओढाई कदर-पत्र प्रदान गरि सम्मान गरिएको थियो।
    अधिवेशनको उद्घघाटन सत्रमा एमाले केन्द्रिय सदस्य तथा प्यूठान सहइन्चार्ज हरि प्रसाद रिजाल, संविधान सभा सदस्य धनबहादुर रायमाझी, पार्टी नीति अध्ययन प्रतिष्ठानका सदस्य तथा पूर्व राजदूत अजय शर्मा, एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्ट, उपाध्यक्ष झग बहादुर विश्वकर्मा, जिल्ला कमिटी सदस्य मोहम्मद हलिम हलुवाई लगायतका नेताहरु सहभागी भएका थिए।

    सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...