• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ५. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ६. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ७. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ८. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

  • ९. स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

  • १०. उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

जनताको आसा र भरोसा एमालेमा मात्र छ : रायमाझी


  •   बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले स्थानीय चुनावको तयारीमा जुट्न कार्यकर्तालाई अग्रह गर्नुभएको छ ।
    नेकपा एमाले सन्धिखर्क नगर कमिटी द्वारा सन्धिखर्कमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले विकास ,समृद्धि र सुशासनको निम्ति नेकपा एमालेको बिकल्प नभएको भन्दै चुनाव केन्द्रित अभियान संचालन गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । जनताको आसा र भरोसा अहिले केबल नेकपा एमालेमा मात्रै भएको बताउँदै उहाँले घरघरमा गएर चुनावी माहोल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । यस पटकपटकको चुनावमा नेकपा एमालेले अर्घाखाँची जिल्लाका सबै पालिका र कम्तीमा ५० वटा वडामा विजय हासिल गर्ने उहाँको दावी थियो ।
    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले प्रचण्ड र माधव नेपालमा राजनीतिक बिचलन आएको भन्दै उनिहरु प्रतिक्रियावादीको गोटी भएको आरोप लगाउनु भयो ।
    उनिहरुमा भएको द्वयत चरित्र र प्रतिक्रियावादी सोंचका कारण अहिले मुलुक गम्भीर संकटमा फसेको बताउँदै खड्काले मुलुकमा देखिएका हरेक खाले समस्याको समाधान नेकपा एमाले बाट मात्र संभव भएको बताउनुभयो ।
    नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले आफुहरु जनप्रतिनिधि भएपछि जिल्लाको बिकासमा आमुल परिवर्तन भएको बताउँदै जनचाहना अनुसार जिल्लामा बिकासको कामले गति लिएको दावी गर्नुभयो । उहाँले नेकपा एमालेको सरकारले छुट्टयाएको बजेट काटेर गठबन्धन सरकारले जनताप्रति घात गरेको आरोप लगाउनु भयो ।
    नेकपा एमालेका नेता रामजी प्रसाद घिमिरे ,लक्ष्मण रायमाझी र जिल्ला अध्यक्ष पीताम्बर भुसालले वर्तमान परमादेश सरकार रहुन्जेल सम्म मुलुकमा बिकासले गतिलिन नसक्ने बताउनुभयो । उहाँहरुले सरकारले कालाबजारी ,महंङ्गी,ढिलासुस्ती रोक्न नसकेको आरोप समेत लगाउनु भयो ।
    नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता,उपाध्यक्ष शिव अधिकारीको स्वागत मन्तव्य र सचिव कुसल भुसालको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य जनार्दन खनाल ,केवी भुसाल ,जाल्पा भुसाल ,जिल्ला उपाध्यक्ष ईश्वरा पोख्रेल ,सचिव तोजवहादुर रायमाझी ,उपसचिव द्वय शम्भु प्रसाद पोख्रेल ,भिम के.सी.लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियोे । कार्यक्रममा करीब ५ सय कार्यकर्ताको उपस्थिति रहेको एमाले प्रचार विभाग प्रमुख शोभाकर पन्थीले बताउनुभयो ।

    Advertisement

    बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार
    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    भर्खरै

    • १.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • २.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ३.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ४.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ५.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ६.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ७.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ८.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation