रुकुम पश्चिम। नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल रुकुम पश्चिमका अध्यक्ष चन्द्र कुमार मल्लले एमाले परित्याग गर्नुभएको छ।
मंगलवार मल्ल एमाले परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट एकीकृत स्वास्थ्य कर्मी संगठन नेपालमा प्रवेश गर्नु भएको हो। उहालाई एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा रुकुम पश्चिम्का जिल्ला अध्यक्ष बिमल कुमार पुन, पार्टीका कर्णाली प्रदेश सदस्य तथा रुकुम पश्चिम् जिल्ला उपसचिव माधव गौतम, मुसिकोट नगर अध्यक्ष दिपकराज खड्का, रुकुम पश्चिम् जिल्ला सचिवालय सदस्य प्रजित बोहरा अर्द्लीले पार्टीमा स्वागत गर्नु भयो ।
Advertisement