कपिलवस्तु । जनता समाजबादी पार्टी नेपाल र राजपा बिच भएको समायोजन पछि कपिलवस्तुमा सहसचिव पदमा युवा नेता इरफान खान चयन हुनु भएको छ । शलेन्द्र कुमार यादवको अध्यक्षतामा पुनं १ सय ५ सदस्यीय जिल्ला समन्वय समिति चयन गरिएको छ । जनता समाजबादी पार्टीले तौलिहवामा राखेको पुर्व पार्टी समाजबादी पार्टी नेपाल र राजपा नेपाल बिच जिल्ला समायोजन घोषणा सभामा सो समिति चयन गरिएको हो ।
Advertisement
समायोजन समितिका संयोजक तथा पार्टीका प्रदेश उप प्रमुख अब्दुल रसिद खाले सो समितिको घोषणा गरेका हुन ।