• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

एकिकृत समाजबादी  कपिलवस्तुको पाचौं बैठकः यस्ता छन् निर्णय


  •   शनिबार, माघ २९, २०७८ मा प्रकाशित
  • कपिलवस्तु ।नेकपा (एस) कपिलवस्तुको पाचौं सचिवालय बैठकले महत्वपूर्ण निर्णय गरेको छ । आसन्न बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन मितिलाई स्वागत गर्दै जिल्लाभित्र बाम–लोकतान्त्रिक गठबन्धन बीच कार्यगत एकता गरि चुनावमा जानुपर्नेमा जोड दिएको छ ।
    सचिवालय बैठकले केन्द्रमा रहेको ५ दलिय गठबन्धनलाई जिल्लामा पनि निरन्तरता दिनका लागि केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्री संयोजक रहेको ७ सदस्यिय उच्च स्तरिय वार्ता समिति गठन गरेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख विकास बन्जाडेले जानकारी दिनुभयो ।
    समितिको सदस्यहरुमा मीना परियार, अहमद अब्दुल रउफ, लंका बहादुर हमाल, जीवलाल पौडेल, गीता अन्जान र विकास बन्जाडे रहनुभएको छ ।
    यस्तै बैठकले यहीँ फाल्गुण भित्र पार्टी संगठन विस्तारको कामलाई पूरा गर्ने र प्रत्येक वडा वडा तहसम्म कमिटी निर्माण, बैठक र प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख बन्जाडेले बताउनुभयो ।
    यस्तै संघीय र प्रदेश निर्वाचन क्षेत्रिय समन्वय कमिटीको जिम्मेवारी पनि शनिबारको बैठकले तोकेको छ । जसमा क्षेत्र नं. १ को संयोजकमा सर्वेन्द्रदेव खनाल र सचिवमा कमल भट्टराई रहनुभएको छ ।
    सोही क्षेत्र अन्तरगत प्रदेश ‘क’को संयोजकमा विनोद भट्टराई र सचिवमा चन्द्रकान्त न्यौपाने, प्रदेश निर्वाचन क्षेत्र ‘ख’ को संयोजकमा फैजल खान र सचिवमा जमिल अहमदलाई जिम्मेवारी दिइएको छ ।
    यस्तै क्षेत्र नं. २ को संयोजकमा गीता अन्जान र सचिवमा दीपक अनुरागी रहनुभएको छ ।
    सोही क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र ‘क’ को संयोजकमा चेतना शर्मा र निर्वाचन क्षेत्र नं. ‘ख’को संयोजकमा चोपलाल पाण्डेले जिम्मेवारी पाउनुभएको छ ।
    क्षेत्र नं. ३ को संयोजकमा ओमप्रकाश कुर्मी र सचिवमा विष्णु केसीले जिम्मेवारी पाउनुभएको छ ।
    सोही क्षेत्रको प्रदेश ‘क’मा जगतमान केसी संयोजक र सचिवमा तुल्सीराम छिपिले जिम्मेवारी पाउनुभएको छ भने निर्वाचन क्षेत्र ‘ख’को संयोजकमा उषा सिग्देल र सचिवमा मिश्रा खान रहनुभएको छ ।
    बैठकमा शुक्रबार दाङको तुल्सीपुरमा भएको आगजनी परि ज्यान गुमाउने मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समेवदना प्रकट गरेको छ । जुन घटनामा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य एमडी हसनका भाई र दुई छोरा छोरीको ज्यान गएको थियो ।
    बैठकमा बोल्दै पार्टी जिल्ला इन्चार्ज खत्रीले प्रतिगमनकारी शक्तिको पराजय निर्वाचनबाट गर्नुपर्नेमा जोड दिनुभयो । दशकौंको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीलाई खारेज गर्न खोज्ने विरुद्ध विद्रोह गरि एकीकृत समाजवादी गठन भएको भन्दै जनताको बीचमा पार्टीका नीति र विचार लैजानुपर्नेमा जोड दिनुभयो । आसन्न स्थानीय तहको चुनाव केन्द्रीत गतिविधिमा लाग्न निर्देशन दिदैं उहाँले जिल्लाका कतिपय तहमा एकीकृत समाजवादीले जित हासिल गर्ने बताउनुभयो ।
    बैठकमा पार्टी केन्द्रीय सदस्य मीना परियार, केन्द्रीय निर्वाचन आयोगका सदस्य अहमद अब्दुल रउफ, लुम्बिनी प्रदेश कमिटी सदस्य अजिजुर रहमान शेख, जीवलाल पौडेल, श्रृजना खनाल, अमिर हम्जा लगायतले सम्बोधन गर्नुभएको थियो । जिल्ला पार्टी कार्यालय तौलिहवामा बसेको बैठकको अध्यक्षता जिल्ला अध्यक्ष लंका बहादुर हमालले गर्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव सर्वेन्द्रदेव खनालको थियो ।

    Advertisement

    शनिबार, माघ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation