• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

काँग्रेसलाई बलियो बनाउन लमही-७ मा टोल समिती गठन


  •   आइतबार, माघ १६, २०७८ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । सँगठनलाई बलियो बनाउन नेपाली काँग्रेसले टोल समिती गठन प्रकृयालाई अगाडि बढाएको छ ।
    नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ७ को वडा समितीले टोल समिती गठन प्रक्रिया अगाडि बढाएको हो । शनिबार नेपाली काँग्रेस वडा समितीले साबिक सतबरिया गाबिस वडा १ अन्तरगत पर्ने अर्जुन खोला, कमानपुर, बन्गै र हसनापुरलाई समेट्दै टोल समिती गठन गरेको छ ।
    लमही नगरपालिका वडा नम्बर ७ मा ३ ओटा टोल समिती गठन गर्ने योजना छ । काँग्रेस प्रतीको आस्था अभिबृद्दी सँगै सिँगो काँग्रेस पार्टीलाई तल्लो स्तरबाटै मजबुत बनाउँदै लैजाने उद्देश्य सहित टोल समिती गठन गर्न लागिएको नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि मोहन गिरीले बताए ।
    कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गिरीले काँग्रेसलाई सही बाटोमा दोहोर्याउँदै सुदृढीकरण तर्फ ढकेल्न टोल समितीको महत्वपुर्ण भुमिका रहने बताए ।

    Advertisement

    नेपाली काँग्रेस साबिक सतबरिया गाबिस वडा नम्बर १ टोल समितीको सभापतीमा गुरुचरण चौधरी सर्बसहमती बाट चुनिएका छन ।
    त्यस्तै उपसभापती हरुमा अर्जुन चौधरी र ओम प्रकाश कार्की, सचिबमा कुमोद देबकोटा र अनिल चौधरी, सहसचिबमा मनबहादुर पुन र बिष्णु चौधरी, कोषाध्यक्षमा सृष्टि परियार, सदस्यहरुमा अन्तराम चौधरी, अरबिन्द चौधरी, पहलमान चौधरी, सितारमा चौधरी, देबिराम चौधरी, जगतराम चौधरी र जगराम चौधरी सहित १५ सदस्यिय सहित टोल समिती गठन गरिएको छ ।

    नेपाली काँग्रेस लमही नगर ७ नम्बर वडा समितीका सभापती सालिकराम चौधरीको शभापतित्व तथा महाधिबेशन प्रतिनिधि मोहन गिरीको प्रमुख आतिथ्यमा टोल समिती गठन गरिएको हो । वडा समितीका सहसचिब गोबिन्द देबकोटाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश १ ख का सहसचिब कुलबहादुर बुढा मगर, क्षेत्रिय सदस्य उर्मिला चौधरी, क्षेत्रिय प्रतिनिधि हरु पदम योगी, शेर बहादुर बुढा, जिल्ला महिला सँघकि सचिब लक्ष्मी योगी, पत्रकार मेगमन बुढा लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
    कार्यक्रमको सञ्चालन वडा सचिब निरञ्जन सिँह ठकुरीले गरेका थिए ।

    आइतबार, माघ १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation