• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

बालबालिकाको सम्पूर्ण अधिकारको सुनिश्चित हुने थलो बालसञ्जाल होः उपप्रमुख आचार्य


  •   शनिबार, पुष २४, २०७८ मा प्रकाशित
  • अनुज पछाई , प्यूठान ।बालवालिकाको सम्पूर्ण अधिकारको सुनिश्चित हुने थलो बालसञ्जाल रहेको प्यूठान नगरपालिकाकी नगरउपप्रमुख शान्ता आचार्यले बताएकी छिन । प्यूठान नगरपालिकाको नगरस्तरीय बाल सञ्जालको भेला तथा अन्तक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै उपप्रमुख आचार्यले उक्त कुरा बताएकी हुन । “ बालबालिकाको सम्पूर्ण अधिकारको सुनश्चिित हुने उपयुक्त थलो नै बालसञ्जाल हो ।” उपप्रमुख आचार्यले भनिन– “बालबालिकाको क्षेत्रमा रहेर बाल बिबाह तथा बाल श्रम लगायतका कुरालाई उठाउदा समाजमा हेलाको दृष्ट्रिकोणले हेर्ने गरेकाले उक्त कुराको समाधान गरि बाल अधिकार को निर्धक्काका साथ आवाज उठाउने उपयुक्त स्थान नै बाल क्लब तथा बाल सञ्जाल हो ।”
    सायौ बर्षदेखि बाल अधिकार प्राप्तिको लडाइ जब बालबालिकाले असहज परिस्थितिको बावजुत पनि आफनो आवाज सम्बन्धित निकाएमा पुर्याउन सक्छन तब मात्र सफल हुने नगर उपप्रमुख आचार्यले बताएकी छिन ।
    सनिबार प्यूठान नगरपालिकाको सभाहलमा भएको बाल भेलाले श्रवण बैद्य को अध्यक्षतामा १५ सदस्यिय नगर बाल सञ्जाल गठन गरिएको छ । जस्को उपाध्यक्षमा बिपिशा थापा , सचिब देबिराम बुढाथोकी,सहसचिब अस्मिता बिश्वकर्मा र कोषाध्यक्षमा अन्जना बिष्ट चयन भएका छन ।
    त्यस्तै सदस्यहरुमा निर्मला बुढामगर , आकर्षण केसी , केशरा भण्डारी , दुर्गाा पुन , इनकला गीरी , गिरिराज सुनार र स्नेहा जिएम चयन भएको प्यूठान नगरपालिकाकी बाल बालिका प्रमुख मञ्जु धितालले बताइन ।

    Advertisement

    त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्यूठान नगरपालिकाका निमित्त प्रमुख गोबिन्द प्रशाद पोखे्रलले बाल मैत्रि समाज निमार्ण गर्नको लागी बच्चा गर्भमा रहेदेखि नै उचित खान र स्याहारको ब्यबस्था मिलाउन पर्ने कुरामा जोड दिए । त्यस्तै बालकको ८० प्रतिशत मानसिक बिकास २ बर्षभित्रनै हुने हुदा त्यस उमेर समुहका बालबालिकाको स्वास्थ्यमा बिशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । अहिले प्यूठान नगरपालिका मा रहेका स्वास्थ्य संस्थाहरु किशोरकिशोरीमैत्रि बनाउने अभियानमा रहेको निमित्त प्रमुख पोखे्रलको भनाइ छ । यसै अभियान अन्ँतर्गत प्यूठान नगरपालिका ३ मा रहेका सापडाडा स्वास्थ्य चौकी किशोरकिशोरीमैत्रि स्वास्थ्य चौकी घोषणा भैसकेको निमित्त प्रमुख पोख्रेलले जानकारी दिए ।
    कार्यक्रममा बाल अधिकारको बारेमा अन्तरक्रिाया कार्यक्रम समेत गरिएको थियो । महिला संयोजक मञ्च प्यूठानकी पार्बता आचार्यले सहजिकरण गरेकी हुन । अनतरक्रिया कार्यक्रममा बालबालिकालाई परिभाषित गर्ने क्षेत्र , बाल अधिकार , बाल अधिकारको पृष्टभूमि, बाल अधिकार महासंधि र स्वरुप , बाल संरक्षणको सभाल , समस्याका कारक तत्व , घरपरिवार तथा समूदायमा हुने जोखिम , बालबालिकाले भोग्नुपरेका समस्या ,बाल संरक्षणको चुनौति लगायतको बिषयमा अनतरक्रिया गरिएको थियो ।
    कार्यक्रम नगर सञ्जालका अध्यक्ष पारश बुढाथोकीको अध्यक्षमा भएको हो ।

    शनिबार, पुष २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...