दाङ । नेकपा एमाले दाङको १३ औ जिल्ला अधिबेशनबाट जिल्ला अध्यक्ष पदमा हुकुम बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।
कमिटीको उपाध्यक्षमा राममणी पान्डे, सचिब मनोहर बुढाथोकी, उप सचिब कृष्ण भुसाल र हिरा देवी पुन निर्वाचित भएकाे पत्रकार सविन प्रियासनले जानकारी दिए ।
अधिवेशनले १२१ सदस्यीय कमिटी गठन गरेकाे छ । कमिटीमा १० सदस्य पछि मनाेनित गर्ने जनाइएको छ ।
Advertisement