• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

एमाले बाँकेको आठौं अधिवेशन मेरो उम्मेदवारी बार्गेनिङका हाेइन- युवा नेता बिसी


  •   मङ्गलबार, पुष २०, २०७८ मा प्रकाशित
  • कामनाडेली, बांके। नेकपा एमाले युवा नेता डिल्ली बिसीले आफ्नो उम्मेदवारी पार्टी निर्माणका लागि भएको बताएका छन् । एमाले बाँकेको आशन्न आठौं अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका नेता बिसीले उम्मेदवारी बारे प्रतिक्रिया दिँदै भने, ‘अध्यक्ष पदको मेरो उम्मेदवारी अन्य कुनै पदको बार्गेनिङका लागि होइन । पार्टी निर्माणका लागि मैले यही पुस २३ गते हुने आठौं जिल्ला अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु ।’

    Advertisement

    अग्रज र समक्षीको साथ र सहयोगमा आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको भन्दै अध्यक्षका उम्मेदवारी युवा नेता बिसीले पार्टीलाई सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । पछिल्लो समय पार्टीमा बैचारिक नेतृत्वको खडेरी परेको भन्दै कार्यकर्ता पंतिले आफूलाई पार्टी नेतृत्वका लागि अगाडि सारेको उनले बताए । कार्यकर्ताहरुको मनोभावना अनुसार आफूले उम्मेदवारी घोषणा नेता बिसीको भनाई छ ।

    ‘पार्टीमा बैचारिक नेतृत्वको खडेरी पर्यो, जिल्ला नेतृत्वमा तपाईँ अगाडि सर्नुहोस् भनेर बारम्बार कार्यकर्ता पंतिले आग्रह गरेपछि उहाँहरुको मनोभावना अनुसार मैले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ । कार्यकर्ताहरुबाट राम्रो प्रतिक्रिया आइरहेका छन्’, अध्यक्षका उम्मेदवार बिसीले भने, ‘अग्रज र अनुजको सहयोग र हौसलाबाट म जिल्ला नेतृत्वमा पुग्ने हो । त्यसैले मेरो उम्मेदवारीका पछाडि अग्रज नेताहरुको हात र साथ रहेको छ भने समकालिन र पछिल्लो पुस्ताका नेता कार्यकर्ताहरुको मतले नै म जिल्ला नेतृत्वमा पुग्ने हुँदा मरो उम्मेदवारीमा अग्रज र अनुजहरु दुवैको साथ र सहयोग रहेको छ ।’

    बाँकेको कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउन बैचारिक र सफल नेतृत्व आजको आवश्यकता भएको भन्दै उनले आफूले पार्टी नेतृत्वमा दावी गरेको बताए । ‘बाँकेको कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याउन मैले आसन्न आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेको छु’, उनले भने, ‘जहिले पनि पार्टी हीतमा सोचियो । कुनै अवसर र नियुक्तिको पछाडि दौडिएन । पार्टी निर्माणका लागि हिजोदेखि आजसम्म कटिबद्ध भएर लागियो । पार्टी अध्यक्ष केपी ओलीको बिचार र राष्टिय संकल्पलाई साकार बनाउन मेरो उम्मेदवारी रहेकाले यही आउँदो पुस २३ गते हुने आठौं अधिवेशनमार्फत् पार्टी नेतृत्व गर्ने गरी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु । हर तरहले मलाई सहयोग गरिदिनुहोला ।’

    मङ्गलबार, पुष २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation