• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

कृषि क्रान्ति बिना देशको विकास सम्भव छैन ः विश्वासी


  •   आइतबार, पुष १८, २०७८ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, भालुवाङ । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सचिव भागवत विश्वासीले कृषि क्रान्ति बिना देशको विकास हुन नसक्ने बताएका छन् । पार्टी निकट अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समन्वय समितिको शनिवार भालुवाङको राप्ती पुल पारी होटल इभरल्याण्डमा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै केन्द्रिय सचिव विश्वासीले सो कुरा बताएका हुन् । देशमा विद्यमान खेती प्रणालीलाई विस्थापित गरी आधुनिक तथा व्यवसायीक खेती प्रणाली गरे मात्र देशको अर्थतन्त्र बलियो हुने बताए । देशमा जुन सुकै पार्टीको सरकार आएपनि नेकपा एकिकृत समाजवादी पार्टी निकट किसान महासंघले मात्र कृषि प्रणालीमा परिवर्तन ल्याउन सक्ने बताए ।
    प्रमुख अतिथि समेत रहनु भएका विश्वासीले देश अहिले संकटको अवस्थामा रहेको बताउँदै ओलीको पार्टी नेकपा एमालले देशलाई बर्वादीको अवस्थामा लगिसकेकाले अव देशमा नेकपा एकिकृत समाजवादी पार्टीको सरकार आउने दावी समेत गरेका छन् । त्यसका लागि बामगठबन्धनको सरकारलाई बलियो बनाउन आवश्यक रहेको पनि उनले बताए ।
    अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका इन्चार्ज निर्मल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष बलराम बास्कोटा, महासंघका केन्द्रिय महासचिव प्रमेश पोख्रेल, पार्टीका केन्द्रिय सदस्यहरु शारदा स्वणर्कार, भिउमान घर्ती, पार्टीका प्रदेश नेता मुकुन्दराज रोका, पार्टीका दाङ जिल्ला अध्यक्ष सुरामणी बेल्वासे लगायतका वक्ताहरुले बोलेका थिए । युवराज पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सञ्चालन महासंघका प्रदेश अध्यक्ष सुनिता बेल्वासेले गरेकी थिइन् ।
    त्यसै गरी बैठकले सुनिता बेल्वासेको अध्यक्षतामा १०१ सदस्यीय प्रदेश स्तरीय किसान महासंघ गठन गरेको छ । नव गठित महासंघको उपाध्यक्षमा अग्नी अर्याल, दिपक खनाल, सचिव अर्जुन अधिकारी, सहसचिव हरिश चन्द्र यादव र रिता पौडेल रहेका छन् ।

    Advertisement

    आइतबार, पुष १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation