• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

एमाले अर्घाखाँची जिल्ला अधिबेशनको तयारीमा,बिभिन्न उपसमिती गठन


  •   बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमाले अर्घाखाँची जिल्ला अधिवेशनको तयारीमा जुटेको छ ।
    एमाले जिल्ला कमिटीको १६ औं पुर्ण बैठकले जिल्ला अधिबेशनको निम्ति कार्ययोजना निर्माण गरेको छ । बिहिवार जिल्ला पार्टी कार्यालय सन्धिखर्कमा सम्पन्न बैठकले पौष २३ गते हुने अधिवेशनको निम्ति पौष १७ गते प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ ।
    यसैगरी बैठकले प्रतिनिधि छनौटको मापदण्ड तय गर्दै जिल्ला अधिबेशन सम्पन्न गर्नको निम्ति विभिन्न उपसमिति समेत निर्माण गरेको छ ।
    नेकपा एमालेका कार्यालय सचिव लिल बहादुर बि.क.का अनुसार जिल्ला अध्यक्ष चेतनारायण आचार्यको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय मुल व्यवस्थापन समिति निर्माण गरिएको छ ।
    यसैगरी चेतनारायण आचार्य संयोजक ,तोजबहादुर रायमाझी ,श्रीकृष्ण भुसाल ,ध्रुव के.सी. सदस्य रहेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन उपसमिति ,जिवनारायण कोईराला संयोजक ,ईश्वरा पोख्रेल ,रामबहादुर रायमाझी( क),विष्णु आचार्य,शुशिला गैरे सदस्य रहेको अतिथि सत्कार उपसमिति , बुद्धिराम भुसाल संयोजक, लिलबहादुर बि.क.,बावुराम शर्मा सदस्य रहेको आर्थिक प्रतिवेदन तयारी उपसमिति ,प्रेमनारायण गैरे संयोजक,शोभाकर पन्थी ,हिमबहादुर जि.सी.,गणेश खनाल ,अर्जुन भुसाल ,नवीन के.सी.,बसन्त श्रेष्ठ छापेली,प्रदिप नेपाली ,विष्णु कुमार आले,सविता आचार्य,अराज बेल्वासे सदस्य रहेको प्रचारप्रसार उपसमिति ,श्रीकृष्ण भुसाल संयोजक ,शिव अधिकारी ,कुशल भुसाल ,लक्ष्मण पराजुली ,बलबहादुर बि.सी.,प्रकाश भुसाल सदस्य रहेको मञ्च तथा साउण्ड व्यवस्थापन उपसमिति ,खुबिराम आचार्य संयोजक ,झविन सुनाम,शुष्मा श्रेष्ठ ,गोबिन्द भुसाल ,गोविन्द आचार्य,कृष्णबहादुर भुसाल ,प्रदिप नेपाली ,भेषराज क्षेत्री ,कमला खनाल भण्डारी सदस्य रहेको स्वयंसेवक परिचालन उपसमिति ,तिलक मिश्र संयोजक ,खगराज पोख्रेल ,चुरामणी भुसाल ,पुतला खनाल ,रामप्रसाद घिमिरे ,शिवप्रकाश जि.सी. सदस्य रहेको स्वास्थ्य उपसमिति ,लिलबहादुर बि.क. संयोजक , शोभाकर पन्थी ,कमल घिमिरे ,भिम के.सी.,लक्ष्मण नेपाली, मिश्रा आचार्य सदस्य रहेको प्रतिनिधि व्यवस्थापन उपसमिति निर्माण गरेको छ ।
    यसैगरी बैठकले जिल्ला अधिबेशन सम्पन्न गर्नको लागि केवी भुसाल संयोजक ,विजय खत्री ,बावुराम शर्मा ,टामलाल पाण्डेय,विष्णुराज बेल्वासे,दिलीपकुमार के.सी. सदस्य रहेको निर्वाचन कमिटी गठन गरि अनुमतिको लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ ।
    बैठकले पार्टीको आन्तरिक लेखापरीक्षणको लागि बावुराम शर्मा र टामलाल पाण्डेय लाई आन्तरिक लेखापरीक्षक नियुक्ति गरेको छ ।
    अधिवेसनमा करीब ५ सय जना प्रतिनिधि सहभागी हुने र सकभर सर्वसम्मत नेतृत्व चयनको निम्ति प्रयास गरिने एमाले अध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो ।
    बैठकमा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले बिकास र समृद्धिको निम्ति नेकपा एमालेको बिकल्प नभएको बताउनु भएको छ । उहाँले नेकपा एमालेलाई कमजोर पारी मुलुकमा अस्थिरता ल्याउने प्रतिगामी षड्यन्त्रको बिरुद्ध नेपाली जनता एकजुट भएको भन्दै आगामी निर्वाचनमा नेकपा एमालेले भारी बहुमत ल्याउने दाबीसमेत गर्नुभयो ।
    नेकपा एमालेका केन्द्रीय सदस्य बोमबहादुर बि.क.ले उच्च मनोबलका साथ पार्टी काममा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले जिल्ला अधिवेशन लाई भव्य ,सभ्य र व्यवस्थित रुपमा सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट सहयोग पुर्याउन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
    नेकपा एमालेका पुर्व केन्द्रीय सदस्य नजिर मियाँले आसन्न तीन तहका निर्वाचनलाई मध्यनजर गरि पार्टी काममा जुट्न कार्यकर्तालाई अग्रह गर्नुभयो ।
    नेकपा एमालेका केन्द्रीय सल्लाहकार नरेन्द्र कुमार क्षेत्रीले कम्युनिस्ट पार्टीको मुल प्रवाह नेकपा एमाले प्रतिको जनआकर्षण लाई मध्यनजर गर्दै संगठन निर्माणलाई अभियानको रुपमा संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
    नेकपा एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य रामजी प्रसाद घिमिरेले कार्यकर्ता र जनताको चाहना अनुसार सर्वसम्मत नेतृत्व चयनको निम्ति सबै पक्षको ध्यानाकर्षण गराउनु भयो ।
    नेकपा एमालेका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य चेतनारायण आचार्यको अध्यक्षता र सचिव तोजबहादुर रायमाझीको संचालनमा सम्पन्न बैठकमा सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल ,शीत गंगा नगर कमिटीका अध्यक्ष बसन्त श्रेष्ठ ,मालारानी गाउँ पालिका कमिटीका ईन्चार्ज तिलक मिश्र, पाणिनि गाउँ पालिका कमिटीका अध्यक्ष कमल घिमिरे ,भुमिकास्थान नगर कमिटीका अध्यक्ष मणि पौडेल र छत्रदेव गाउँ पालिका कमिटीका सह-ईन्चार्ज भोजबहादुर रायमाझीले आ-आफ्नो कमिटीको सांगठनिक अबस्था र पार्टी गतिविधिको बारेमा रिपोर्टिङ गर्नुभएको नेकपा एमालेले जनाएको छ ।

    Advertisement

    बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation