• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

झापामा कर्मचारी र पेशाकर्मीहरुलाई संगठित गर्दै एकिकृत समाजबादी


  •   आइतबार, पुष ०४, २०७८ मा प्रकाशित
  • झापा(बिर्तामोड) । नेकपा (एकीकत समाजवादी ) निकट कर्मचारी र पेशाकर्मीहरुको जिल्ला कमिटी गठन गरिएको छ ।

    Advertisement

    कनकाईस्थित धनुसकोटी घाममा आयोजित भेलाले एकै दिन दुई वटा कमिटी गठन गरेको हो । त्यसक्रममा गठित नेपाल निजामती कर्मचारी संगठनको झापा जिल्ला अध्यक्षमा निरोज कट्टेल रहेका छन भने पेशागत महासङको जिल्ला अध्यक्षमा तुलसी निरौला चयन भएका छन ।

    नेकपा ( एकीकृत समाजवादी) झापा जिल्ला कमिटीका अध्यक्ष बेदराज रेग्मीको प्रमुख आतिथ्यमा भएको भेलाले गठन गरेको नेपाल निजामती कर्मचारी संगठन झापाको उपाध्यक्षमा प्रतीक्षा शाह, इन्दु खबास, सचिबमा पोषराज पोखरेल, सह सचिबमा यादब पोखरेल र सदस्यहरुमा रोहित महत, कबिराज गिरी,शर्मिला सेढाई, रामनारायण शर्मा, जयप्रसाद यादब, विकास ढकाल र मुकुन्द शिवाकोटी रहेका छन् ।

    यसैगरी तुलसी निरौलाको अध्यक्षतामा गठित पेशागत महासङको उपाध्यक्षमा पुन्य अर्याल, सचिबमा मोहन ढकाल, सह सचिबमा खेमनाथ गुरागाई र सदस्यहरुमा वविता भट्टराई, शुवर्ण भट्टराई, ज्ञानबहादुर कार्की, किशोर सङ्रौला, टिकाराम उप्रेती, किशोर उपरकोटी र उमेश भारती छन । महासंघको सल्लाहकारमा किशोर खनाल, तीर्थ सिग्देल र सोमनाथ गुरागाई छन् ।

    पेशागत महासंघ केन्द्रीय सदस्य तथा झापा इन्चार्ज मदन खतिवडाको अध्यक्षतामा भएको भेलामा पार्टी जिल्ला अध्यक्ष बेदराज रेग्मी, आधिकारिक ट्रेड युनियनका कावा अध्यक्ष भोला पोखरेल,निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष भुवन सुब्बा, समाजवादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष तीर्थ सिग्देल, महासंघका प्रदेस सह इन्चार्ज केन्द्र प्रसाईं, प्रगतिशील शिक्षक संगठनका केन्द्रीय सदस्य भिम दाहालले विशेष मन्तव्य सहित शुभकामना ब्यक्त गरेका थिए ।

    प्रगतिशील शिक्षक संगठनकि उप महासचिव शुभद्रा भट्टराईले सन्चालन गरेको भेलामा स्वागत शिक्षक नेत्री तथा पार्टी केन्द्रीय सदस्य शारदा घिमिरेले ब्यक्त गरेका थिए । भेलामा कर्मचारी संगठनका नेताहरु प्रकाश राई, चेतनाथ न्यौपानेलगायतको उपस्थिती थियो ।

    आइतबार, पुष ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation