• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

गुल्मीमा अक्सिजन प्लान्ट सञ्चालनमा नआउदै मेसिनहरु खिया लाग्न थाले


  •   आइतबार, मङि्सर १९, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा नआउदै सामाग्रीहरु जीर्ण बन्न थालेका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घास स्थित गुल्मी अस्पतालमा निर्माण गर्न लागिएको प्लान्ट सञ्चालनका लागि समयमै काम सम्पन्न नहुँदा ल्याइएका सामाग्रीमा खिया लाग्न थालेका हुन् ।
    कोरोना महामारीमा संक्रमितको उपचारमा अक्सिजनको अभाव जिल्लामा नहोस भनेर जिल्लाबाटै अक्सिजन उत्पादन गर्ने उदेश्यले प्लान्ट निर्माण कार्य अगाडी बढाइएको हो । तर लामो समय सम्म पनि अक्सिजन प्लान्ट संचालनमा आउन सकेको छैन् ।
    अक्सिजन प्लान्ट संचालनको लागि आएका सामग्रीमा पनि खिया लागेको छ । जिल्लामै अक्सिजन उत्पादन गर्ने उदेश्यले सदरमुकाम तम्घासमा प्लान्ट निर्माण कार्य ढिलाई हुँदा सामाग्रीहरु जीर्ण बन्न थालेका छन् ।
    अक्सीजन प्लान्ट राख्ने भवन गत भदौमा सम्पन्न हुनपर्नेमा अझैसम्म सम्पन्न हुन सकेको छैन् । अक्सिजन प्लान्ट राख्ने भवन बनाउ गुल्मी उद्योग बाणिज्य संघले आफनै लगानीमा बनाउने जिम्मा लिएको थियो ।
    भवन बनाउने जिम्मेवारी उद्योग बाणिज्य संघ गुल्मीले लिए पनि समयमै काम नसक्दा अक्सिजन प्लान्ट संचालनमा ढिलाई भएको गुल्मी अस्पताल बिकास समितिका अध्यक्ष गोपाल प्रसाद पाण्डेले बताए । जसले गर्दा अक्सिजन प्लान्टका मेसिनहरु खिया लागि समेको गुल्मी अस्पताल बिकास समितिका अध्यक्ष पाण्डेकोे भनाई छ ।
    अक्सिजन प्लान्ट सञ्चालन गर्न गत असारमै सामाग्रीहरु आएका थिए । तर राख्ने ठाउँको कामसम्पन्न नहुदा ल्याइएका मेसिनहरु वर्षातको पानीमा भिजेकाले अहिले खिया लाग्न थालेका हुन् ।
    जसले गर्दा मेसिनहरुले काम नगर्ने हुनकी भन्ने चिन्ता बढाएको अध्यक्ष पाण्डेको भनाई छ । भवन निर्माणको जिम्मा लिएको गुल्मी उद्योग बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बाणिज्य संघले जिम्मा लिएको काम जति सम्पन्न गरेको बताए ।
    उनले अब बाँकीरहेको काम अस्पताल बिकास समितिले गर्नुपर्नेमा जोड दिए । बाणिज्य संघले अक्सिजन प्लान्ट संचालन गर्ने जिम्मा नलिएको र भवन बनाउने काम सम्पन्न गरिदिएको भुसालले बताए ।
    जिल्लामा करिब डेढ करोडको लागतमा प्रतिदिन एक सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट स्थापना गर्न लागिएको हो । प्लान्ट निर्माणको लागि नेपाल सरकारबाट एक करोड र नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्ला स्थित सामाजिक संघ संस्था व्यक्तिहरुको सहयोगमा ६० लाख संकलन गरिएको थियो ।
    सरकारबाट प्राप्त भएको अक्सिजन प्लान्ट मेसिन संचालनमा आउन नसक्दा सामग्रीमा खिया लागे पछि ब्रिक्रीने सम्भावना बढेको पाण्डेको भनाई छ । जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्नेहरुले पनि लामो समय सम्म संचालनमा आउन नसक्दाँ प्रश्न उठेको छ ।
    प्लान्ट निर्माण गर्न नागरिक स्तरमा गत बैशाखको अन्तिम महिनामा गुल्मी जिल्लामा अभियान चलाएर रकम संकलन गरिएको थियो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले नेपालमै पहिलो पटक अक्सिजन अभियान संचालन गरेर विभिन्न माध्यमबाट सहयोग उठाउदै कोरोना कहरको समयमा मानिसको ज्यान बजाउन निकै महत्वपूर्ण काम गरेको थियो ।
    जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्नेहरुले पनि लामो समय सम्म संचालनमा आउन नसक्दाँ प्रश्न गरेको नेपाल पत्रकार महासंघ गुल्मीका निर्वतमान अध्यक्ष नवराज भुसालले बताए । धेरै पहिला जिल्लामा अक्सिजन प्लान्ट संचालनमा आउनु पर्ने भुसालको भनाई छ ।
    प्लान्ट निर्माण गर्न नागरिक स्तरमा गत बैशाखको अन्तिम महिनामा गुल्मी जिल्लामा अभियान चलाएर रकम संकलन गरिएको थियो । आएका मेसिन लगाएतका सामाग्री सुरक्षीत तरिकाले राख्न नसक्नु दुखद पक्ष रहेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए ।
    अनेत्र जिल्लामा धेरैपछि अक्सिजन प्लान्ट निर्माण सुरु गरेर सञ्चालनमा आइसकेकाले यहाँ अझै सुरु हुन नसक्नु सम्बन्धीत पक्षको कम्जोरी देखिएको पाण्डेले जोड दिए ।

    Advertisement

    आइतबार, मङि्सर १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...