अर्घाखाँची। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य मेटमणि चाैधरीले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति वन्ने वताएका छन । एकीकृत समाजवादी पार्टी अर्घाखाँची जिल्ला कमिटीले शनिवार अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आयाेजना गरेकाे वृहत् कार्यकर्ता भेलामा वाेल्दै नेता चाैधरीले आगामी निर्वाचनमा आफुहरुलाई जनताले पहिलो शक्तिको रुपमा विजयी वनाउने बताए । पछिल्लो समय नेपालका अधिकाशं जिल्ला एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नेकाे लहर चलेकाले आफ्नो पार्टी आगामी निर्वाचनमा पहिलाे शक्ति हुने दावी गरे । हामी निर्वाचनसम्म नेपालमा छरिएर रहेका सवै कम्युनिस्टहरुलाई एकीकृत गर्दै जाने तयारीमा लागेका छाै उनले भने` यसकाे नेतृत्व एकीकृत समाजवादील…
Advertisement