• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ८. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

मुख्यमन्त्री हुँदा पनि शकंर पाेखरेलले दाङकाे विकास गर्न सकेन्न : मेटमणि


  •   शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
  • दाङ। प्रतिनिधि सभा सदस्य मेटमणि चाैधरीले शकंर पाेखरेल दाङको विकास विराेधी भएको वताएका छन। शुक्रबार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी दाङकाे जिल्ला भेलालाई सम्वाेधन गर्दै उनले शकंर पाेखरेल दाङको विकास विराेधि भएकाे दावी गरेका छन । जनताले शकंर पाेखरेललाई दाङ जिल्लावाट धेरै पटक जनप्रतिनिधिको रुपमा निर्वाचित गरेर पछिल्लो समय लुम्बिनी प्रदेशको मुख्यमन्त्री वनाउदा समेत दाङकाे विकासक्रमले गति लिन नसकेको आराेप लगाउदै उनले शकंर पाेखरेलकै कारण दाङकाे विकास हुन नसकेको वताए । मैले आज दाङका विभिन्न याेजनाहरुकाे वारेमा चासाे राखेर अनुगमन गरे उनले भने`सवै याेजनाहरु समयमै सम्पन्न हुन नसक्नुमा शकंर पाेखरेलकाे हात रहेछ ।´ समयमै काम नगर्ने निर्माण व्यवसायीलाई पाेखरेलले काखी च्यापेकाे तथ्य समेत फेला पारेकाे छु जसकाे उदाहरण घाेराइ तुल्सीपुर सडककाे जिम्मा पाएका तुल्सीपुर नगरपालिका मेयर घनश्याम पाण्डेका छाेरालाई उनै शकंरले काखी च्यापेका रहेछन । विकास विराेधी शकंर पाेखरेललाई जनताले आगामी निर्वाचनमा देखाईदिने वताए । उनले दाङको विकास विराेधी शकंर पाेखरेललाई दाङका जुनसुकै निर्वाचन क्षेत्रमा आफुसगँ निर्वाचन लड्न चेतावनी दिए । चुनावी एकता हुदा हिजाेपनि आफ्नो मतदाता नामावली भएको निर्वाचन क्षेत्रवाट चुनाव हार्ने पक्का भएकोले अर्को निर्वाचन क्षेत्रवाट निर्वाचन लडेकाे स्मरण गराउदै नेता चाैधरीले अब दाङवाट शकंरले आफ्नो जमानत समेत जाेगाउन सक्दैनन् । नेपाल कम्युनिस्ट पार्टीका पाेलिटब्युराे सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका चाैधरीले तिन महिनामा ३ लाख जनताहरु पार्टीमा प्रवेश गरेकाे वताए ।
    यात्रा समृद्धिकाे लक्ष्य समाजवादकाे मुल नारा लिएकाे पार्टीको जिल्ला भेला तुल्सीपुर उद्योग वाणिज्य सघंकाे सभाहलमा सम्पन्न भएकाे हाे । भेलालाई पार्टीका केन्द्रीय उपमहासचिव डाक्टर विजय पाैडेल,सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज भागवत विश्वासि,केन्द्रीय सदस्य जाेगवहादुर राना,हिराचन्द्र केसी,अनारकलि मिया लगायतका करिब १ दर्जन नेताहरुले सम्वाेधन गरेकाे सचिव मिना गुरुङले जानकारी दिएकी छन।

    Advertisement

    शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...