• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

प्रतिगमनका मतियार ओली आफनै घमण्डले अहिले बगरमा पुगे: नेता गैरे


  •   आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ ।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश समिती सदस्य तथा ज्ञामनाथ गैरे अनिलले प्रतिगमनका मतियार केपी शर्मा ओली आफनै अहंकार, घमण्ड र गुटगत राजनीतीले सगरमाथाको शिर देखि अहिले बगरमा पुगेको बताएका छन ।

    Advertisement

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गलकोट नगरपालिकाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै गैरेले माओवादीको संघर्षपुर्ण बलिदानले गर्दा नै देशमा गणतन्त्र, संघियता लागु भएको उल्लेख गरे । देशलाई निरङकुश तर्फ लैजाने ओलीको दुश्प्रयास, संविधानको चिरहरण र संसद बिघटनको कारण पार्टी एकतामा बिचलन आएको उनको भनाई छ ।

    अहिले जनतामा एक खालको उत्साह पैदा भएको र माओवादी प्रति दिनहुँ जनलहर बढनुले माओवादी केन्द्र आगामी निर्वाचनमा भारी मतका साथ विजयी हाँसिल गर्ने उदघोष गरे उनले गलकोट नगरको विकास समृद्वि र सम्भावनाको निम्ती सबै एकजुट हुनुपर्ने बताए
    ।
    मध्यपहाडी लोकमार्गको परिकल्पना नेकपा माओवादी केन्द्रले सरकारमा रहँदा गरेको थियो
    आज जिल्लाका दुर्गम भुभाग समेत अहिले यहि कारण सुगम भएका छन अब बागलुङ देखि घोडाबाँधे सम्मको सडक खण्ड लामो समय देखि कालोपत्रे नहुँदा समस्या भएको र यथाशिघ्र सडक स्तरोन्नती र कालोपत्रेको लागि पहल गरिने उनको भनाई छ ।

    गलकोट नगर वामपन्थी शक्तिको केन्द्र रहँदा रहँदै पनि कम्युनिष्ट घटकहरु एक हुन नसक्दा थोरै जनमत भएको काँग्रेसको हातमा सत्ता पुगेको भन्दै आगामी निर्वाचनमा वाम शक्ति एक भएर अगाडी बढनुको विकल्प नभएको उल्लेख गरे ।

    सम्मेलनमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य तथा गलकोट नगर इन्चार्ज फमलाल निउरे, नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार तथा तत्कालिन संविधान सभा सदस्य पुर्ण बहादुर राना, नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार याम बहादुर श्रीस, शेरबहादुर खड्का, नेकपा एमाले गलकोट नगर सचिव दान बहादुर श्रीस, नेपाली काँग्रेसका जिल्ला सदस्य झहर बहादुर खत्री, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य नेत्र बुढाथोकी, शहिद परिवारकी छम कुमारी बस्नेत, एकिकृत अखिल नेपाल शिक्षक संगठन गलकोट नगर अध्यक्ष चुडामणी शर्माले शुभकामना मन्तव्य राखेका थिए ।

    पार्टीको नगर समितीमा नयाँ नेतृत्व चयन गर्न बन्द सत्र मंसिर १२ गते बिहान ११ बजे देखि गलकोट नगरपालिका वडा नं ६ को मजुवामा सञ्चालन गर्ने अध्यक्ष ललित श्रीसले जानकारी दिए । नगर सम्मेलन नेकपा माओवादी केन्द्र गलकोट नगर सचिवालय सदस्य कौशिला घर्तीको स्वागत र पार्टीका जिल्ला सदस्य खडक बहादुर भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सो अवसरमा पार्टीलार्ई महत्वपुर्ण भुमिका सहित योगदान गर्ने जेष्ठ नागरिक, सहिद परिवार, बेपत्ता, घाइते र केन्द्रिय सल्लाहकार लाई सम्मान गरिएको थियो । सम्मेलनमा बहुचर्चित लोकगायक विष्णु खत्रीले जनवादी गीत मार्फत दर्शकलाई छमछमी नचाएका थिए भनें रक्तिम कलाकारले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...