प्यार अलि खान,प्युठान। लुम्बिनी प्रदेशका पूर्व ग्रामिण तथा शहरी विकास मन्त्री हरिप्रसाद रिजालले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन्।
एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा लुम्बिनी प्रदेश तर्फ भूगोलबाट रिजालले उम्मेदवारी दिन लागेको उनका स्वकिय सचिव विनोद भण्डारीले जानकारी दिए।
रिजाल प्यूठान प्रदेस (क) बाट निर्वाचित सांसद हुन् भने एमाले प्यूठानका पूर्व पार्टी प्रमुख समेत हुन्।
Advertisement