• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ५. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ६. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ७. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ८. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

  • ९. स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

  • १०. उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

कांग्रेस अधिवेशन : दाङको तीनवटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक


  •   बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित
  • दाङ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तरगत दाङमा संघीय सभापतिका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। यहाँ मंगलबार निर्वाचन भएको थियो ।

    Advertisement

     बुधारबार दिउँसो  सार्वजनिक मत परिणाम अनुसार संघीय सभापतिमा संस्थापन पक्षले दुई वटा र संस्थापनइतर पक्षले एउटा निर्वाचन क्षेत्रमा जित निकालेको छ।

    संघीय सभापतिमा दाङ क्षेत्र नं. १ बाट संस्थापन पक्षका भेषराज पाण्डे बिजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी सर्वजित डिसीलाई १ सय ६५ मतले पछि पार्दै सभापतिमा पाण्डे बिजयी हुनुभएको हो।

    कुल ६ सय ८५ मत खसेकोमा पाण्डेले ४ सय २२ मत प्राप्त गर्नुभएको छ भने डिसीले २ सय ५७ मत प्राप्त गनुृभएको छ। निर्वाचनमा पाण्डेयको प्यानल नै बिजयी भएको छ ।

    सचिवमा भने ४ सय २१ मत ल्याउँदै खेमलाल चौधरी र ४०० मत ल्याउँदै हेमलाल शर्मा विजयी भएको निर्वाचन समतिले जनाएको छ।

    यस्तै निर्वाचन क्षेत्र नं २ मा संघीय सभापतिमा भीमप्रकाश खड्का बिजयी हुनुभएको छ । संस्थापन पक्षधर खड्काले आफ्ना प्रतिस्पर्धी चित्रबहादुर डाँगी (निर्मल) लाई १०० मतले पछि पार्दै बिजयी हुनुभएको हो।

    निर्वाचन समितिका अनुसार बिजयी खड्काले ३ सय ६६ मत प्राप्त गर्दा संस्थापनइतरका निर्मलले २ सय ६६ मत प्राप्त गर्नुभयो ।

    यस्तै सचिवमा आर.के. सितल र हिमबहादुर डाँगी बिजयी हुनुभएको छ । उहाँहरुले समान ३२१÷३२१ मत प्राप्त गर्नुभएको छ । सचिवमा विजयी हुनुभएका सितल भने संस्थापनइतरका हुनुहुन्छ ।
    दाङ निर्वाचन क्षेत्र नं २ मा कुल ६ सय ५१ मतदाता मध्ये ६ सय ४२ मत खसेको थियो ।

    त्यसैगरी दाङ निर्वाचन क्षेत्र नम्बर ३ को संघीय सभापतिमा जगतबहादुर खड्का बिजयी हुनुभएको छ । खड्का संस्थापनइतर पक्षका हुनुहुन्छ । उहाँले ४ सय ३८ मत प्राप्त गर्दै बिजयी हुनुभएको हो ।

    यस निर्वाचन क्षेत्रमा सभापतिका लागि ३ जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा खड्का प्रतिद्वन्द्वी सुरेन्द्रबहादुर खड्काले ३ सय ११ मत र किरण शाहले ६८ मतमात्रै प्राप्त गर्नुभएको छ ।

    त्यस्तै सचिवमा पनि जगतकै प्यानलबाट शोभाकर सापकोटाले ३ सय ६० र पूर्णबहादुर खत्रीले ४सय १६ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ । दाङको क्षेत्र नं. ३ मा कुल ८ सय ४७ मतदातामध्ये ८सय ४४ मत खसेको थियो। नेपाली काँग्रेसको यो जिल्लाको सबभन्दा बढी मतदाता भएको निर्वाचन क्षेत्र हो।

    बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार
    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    भर्खरै

    • १.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • २.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ३.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ४.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ५.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ६.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ७.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ८.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation