• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

विद्यार्थी संगठनद्धारा सिद्धार्थ क्याम्पसमा तालाबन्दी


  •   आइतबार, मङि्सर ०५, २०७८ मा प्रकाशित
  • कपिलबस्तु । कपिलवस्तुका क्रियाशिल तीन विद्यार्थी संगठनले सिद्धार्थ क्याम्पस बुङ्चीमा तालावन्दी गरेका छन् । गएको कार्तिक ७ गते विभिन्न ६ बुँदे माग राखेर क्याम्पस प्रशासन समक्ष ज्ञापनपत्र बुझाएका विद्यार्थी संगठनले उक्त सहमति कार्यान्वयन नभएपछि आइतबार विहान क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् ।

    Advertisement

    तालाबन्दी गर्नेमा अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी) रहेका छन् । गएको कार्तिक ११ गते विद्याथी संगठनसंग क्याम्पस सञ्चालक समितिले मागहरु सम्बोधन गर्न भन्दै वार्ता बसालेको थियो । झण्डै तीन घण्टा बसेको उक्त वार्ताले १ बुँदे सहमति गर्दै कार्तिक मसान्त भित्र पुनः दोस्रो चरणको वार्ता बस्ने गरी सहमति गरेको थियो । तर, कार्तिक मसान्त कटेर मंसीर पहिलो हप्ता जादा समेत क्याम्पस प्रशासनले वार्तामा नबोलाएकाले क्याम्पस प्रशासनमा बाध्य भएर तालाबन्दी गरेको एकीकृत समाजवादी निकट अनेरास्ववियूका जिल्ला अध्यक्ष दिपक अनुरागीले जानकारी दिनुभयो । लिखित सम्झौतालाई सिधै व्यवास्था गर्ने क्याम्पस सञ्चालक र प्रशासनको कारण तालाबन्दी गरिएको भन्दै आफुहरुका माग पुरा नहुँदासम्म ताला नखुल्ने माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष हरिशचन्द्र खनालले बताउनुभयो ।

    क्याम्पस प्रशासनको गेटमा ताला लगाएर विद्यार्थी संगठनले तालाबन्दी गर्नुको कारण उल्लेख गरेका छन्। विद्यार्थीको जायज माग सुने झै गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने परिपाटी क्याम्पस सञ्चालकले देखाएको नेकपा निकट अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले बताउनुभयो ।

    यता क्याम्पस प्रमुख खेमराज शर्माले विद्यार्थी संगठनले राखेका मागहरु सुन्न क्याम्पस तयार रहेको भन्दै तालाबन्दी गर्ने काम दुखद रहेको बताउनुभयो । लिखित सहमति प्रति आफुहरु गम्भीर रहेको भन्दै समय परिस्थितिका कारण तोकिएको समयमा वार्ता बस्न नसकिएको स्विकार गर्नुभयो । अब चाडै छलफल गरेर उचित निकास निकाल्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

     चेतावनीपत्र

    आइतबार, मङि्सर ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...