• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

नेकपा ‘एस’ खजुरा गाउँकमिटी अध्यक्षमा खत्री चयन


  •   आइतबार, मङि्सर ०५, २०७८ मा प्रकाशित
  • बाँके । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी खजुरा गाउँ कमिटी अध्यक्षमा जित बहादुर खत्री चयन भएका छन् ।

    Advertisement

    शनिबार एकीकृत समाजबादीका पोलिट ब्युरो सदस्य तथा पुर्व राज्यमन्त्री दल बहादुर सुनारको प्रमुख आतिथ्यता सम्पन्न गाउँ कमिटी घोषणा तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एकीकृत समाजबादी खजुरा गाउँ कमिटीलाई पुर्णता दिदै अध्यक्षमा जित बहादुर खत्री चयन भएका हुन् ।

    त्यस्तै एकीकृत समाजबादी खजुरा गाउँ पालिका कमिटी उपाध्यक्षमा राम बहादुर शाही र सीता बिक, उपसचिव रेशम सिंह ठकुरी, मकबुल खाँ र सलिम अन्सारी चयन भएका छन् भने भेलाले ६६ एकीकृत समाजबादी खजुरा गाउँ कमिटी घोषणा गरेको छ ।

    कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजबादीका पोलिट ब्युरो सदस्य दल बहादुर सुनारले नेकपा एस जनताको पार्टी भएको जिकिर गरेका छन् ।

    सुनारले भने, अब केही समय मात्रै पर्खनु पर्छ, नेकपा एस प्रती जनताको बिश्वास बढ्दै गएको छ र अब एमाले तथा अन्य पार्टीबाट नेकपा एसमा आउने क्रम जारी रहन्छ । जुन क्रम रोकिने छैन ।

    उता घोषणा कार्यक्रम संगै पार्टी प्रवेशको कार्यक्रममा सचेत पार्टीका बाँके जिल्ला अध्यक्ष गौरिलाल बिश्वकर्मा सहित जिल्ला कमिटीका अधिकाश सदस्य नेकपा समाजबादीमा प्रवेश गरेका छन् ।

    नव प्रवेशीलाई पार्टीमा स्वागत गर्दै प्रमुख अतिथी तथा अतिथीहरुले अबिर लगाएर स्वागत तथा बधाई दिएका थिए ।

    कार्यक्रममा नेकपा समाजबादीको युवा संगठन युवा संघ नेपाल खजुरा गाउँपालिका कमिटीको पनि घोषणा गरिएको छ ।

    बिकास काउचा मगरको अध्यक्षतामा ६२ सदस्यीय युवा संघ नेपाल खजुरा गाउँ कमिटिको घोषणा गरिएको छ । युवा संघ नेपाल खजुरा गाउँ कमिटीको उपाध्यक्षमा अशोक बिक, सचिवमा हरि मल्ल चयन भएका छन् ।कार्यक्रममा एकीकृत समाजबादीका केन्द्रीय सदस्य अशोक कोइराला, नेकपा एस बाकेका सहइन्चार्ज अब्दुल हुसेन खा, प्रदेश कमिटी सदस्य इन्द्र बहादुर थापा, केन्द्रिय सल्लाहकार बिनोद मैनाली, केन्द्रीय परिषद सदस्य होमनाथ सापकोटा, प्रदेश कमिटी सदस्य लाल बहादुर खत्री, भद्र प्रसाद देवकोटा लगायतको सहभागीता रहेको थियो ।

    आइतबार, मङि्सर ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...