• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, जेठ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

लोकप्रिय समाचार

  • १. रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

  • २. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ३. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • ४. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ५. तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

  • ६. ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

  • ७. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

  • ८. भारतले भन्यो,’भारत–नेपाल मामिलामा तेस्रो पक्षको भूमिका छैन ।’

  • ९. खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

  • १०. सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

माओबादी केन्द्र मजबुत हुदासम्म सबैको अधिकार सुनिस्चित छ ः मन्त्री खडका


  •   आइतबार, मङि्सर ०५, २०७८ मा प्रकाशित
  • अनुज पछाई,प्युठान। नेकपा कम्युनिष्ट पार्टि माओबादी केन्द्र मजुत हुदासम्म सबै वर्गको अधिकार सुनिश्चित हुने लुम्बिनि प्रदेशका आर्थिक मामिला योजना तथा सहरी बिकास मन्त्रि कृष्णध्वज खडकाले जबसम्म माओबादी केन्द्र नेपालमा जिबित हुन्छ सबैको अधिकार सुनिश्चित छ भन्नुभयो। मन्त्रि खडकाले भने –“अहिले सबैले पाएको अधिकार माओबादीले नै लिएको हो । माओबादी केन्द्र रहेसम्म राजतन्त्र ल्याउछु भनेर जति उफ्रिय पनि कुलाको भ्यागुतो जस्तै हो , आकाशको फल जस्तै हो ।”
    नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र प्यूठान नगरपालिका २ को प्रथम वडा भेलालाई सम्बोधन गर्दै मन्त्री खडकाले  देशलाई हिन्दु राष्ट्र बनाउछु भनेर फुर्ती लगाएपनि माओबादी केन्द्र देशमा हुदा सम्म संभव  नभएको  बताए ।
    देशमा संबिधान लिएर सबैको अधिकार सुनिश्चित गराउने पार्टी माओबादी केन्द्र रहेको मन्त्री खडकाको भनाइ छ । “संबिधान बनाउने नेपालको एक मात्र राजनितिक दल माओबादी केन्द्र नै हो । माओबादी केन्द्रको बलिदानले नै संबिधान बनेको हो ।” मन्त्री खडकाले भने –“ संबिधान रक्षाको लागी जो राजनितिक दल तयार हुन्छ माओबादी केन्द्र हात मिलाउन तयार  छ ।”
    कार्यक्रममा मन्त्री खडकाले पछिल्लो समय  राजनितिक दलहरुले माओबादी केन्द्र सकिएको भन्दै भम्र छरेको बताए । माओबादी सकियो भन्ने तर सकिएको माओबादीसंग तर्सियर निशान हान्ने गरेको मन्त्री खडकाले बताए ।
    माओबादी जुनसुकै चुनौतिसंग पनि जुध्न तयार रहेको मन्त्री खडकाले बताएका छन ।
    आउदो निर्बाचनमा समाजबादलाई माया गर्ने उमेदबार छनोट गर्न पनि उनले आग्रह समेत गरे । उक्त वडा भेलामा प्यूठान नगरपालिका – २ का बिभिन्न राजनितिक दल परित्याग गरि ५० बढी ब्यक्तिले माओबादी केन्द्रमा प्रबेश गरेका छन ।

    Advertisement

    आइतबार, मङि्सर ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट
    रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित
    नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना
    राणासहित १८३ नेता राप्रपाबाट अलग
    नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ सूत्र
    लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

    लोकप्रिय

    • १.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म

    • २.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ३.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • ४.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ५.
      तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम

    • ६.
      ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

    भर्खरै

    • १.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

    • २.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

    • ३.
      प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

    • ४.
      भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

    • ५.
      ९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

    • ६.
      स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

    • ७.
      संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

    • ८.
      नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation