• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हामी फटाह कुरा वोल्दैनौ : स्वास्थ्यमन्त्री


  •   आइतबार, मङि्सर ०५, २०७८ मा प्रकाशित
  • मकवानपुर। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले फटाहा कुरा बोल्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन्।

    Advertisement

    थाहा नगरपालिका-८ मकवानपुरमा आग्रा स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गर्दै स्वास्थ्य मन्त्री खतिवडाले यस्तो बताएका हुन्।संघिय सरकारका स्वास्थ्य मन्त्री बिरोध खतिवडाले नबनिर्मित स्वास्थ्य भबनको उद्घाटन गर्नुभएको छ। आज थाहा नगरपालिका वडा न ८ आग्रामा बनेको नबनिर्मित स्वास्थ्य भबनको आज एक समारोह बिच स्वस्थ्य मन्त्री खतिवडाले उद्घाटन गर्नुभएको हो । च्वाइस नेपाल र थाहा नगरपालिकाको एक करोड पचास लाख आर्थिक सहयोगमा निर्माण भएको स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री खतिवडाले स्वास्थ्य चौकीको लागि आबश्यक उपकरण तथा अन्य सामाग्री अबको तीन महिना भित्र उपलब्ध गराउने बताउनु भयो।

    उहाँले थाहानगरलाई खोप अभाब भए नगर मन्त्रालयमा आएर खोप ल्याउन आग्रह गर्नुभयो । जनताको स्वास्थमा सरकार धृढ भएकोले प्रतेक पालिकाको प्रत्येक वडा लाई आधारभुत स्वास्थ्य उपचारको लागि आधारभुत स्वास्थ्य चौकी निर्माणका लागि ४० लाख बजेटको ब्यबस्था गरेको बताउदै दुई करोड डोज खोप लगाइसकेको र साढे तीन करोड डोजको लागि पैसा तिरेर सुनिश्चित भैसकेको बताउनु भयो । उहाँले खोपको लागि चिन्ता नलिन आग्रह गर्नु भयो ।

    थाहानगर पालिका वडा न ८ का वडा अध्यक्ष टिकाराम रुम्बाको अध्यक्षता मा भएको उद्घाटन कार्यक्रममा कार्यक्रममा रास्टि«यसभाका सदस्य तथा प्रत्यायोजन समितिका सभापति रामनारायण बिडारी,थाहानगरपालिकाको मेयर लबशेर बिष्ट र उपमेयर खड्गबहादुर गोपाली लगायतको आथ्यिता रहेको छ । मन्त्री खतिवडले भने,हामी फटाहा कुरा बोल्ने मनसायमा छैनौं। हामी गर्नसक्ने कुरा बोल्छौं। गर्न नसक्ने कुरा बोल्दैनौं,’ उनले भने, ‘सिंहदरबारमा बसेर स्वीच दबाएर देशभरिका ५ सय सडक उद्घाटन भन्ने तर, त्यो सडक कहाँ छ थाहा छैन। पैसा कति लाग्छ थाह छैन।’ उनले मान्छेलाई अलमलमा पार्ने पक्षमा आफ्नो पार्टी नरहेको बताए।

    आइतबार, मङि्सर ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ३.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ७.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ८.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation