• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

मैनापोखरीमा एकीकृत समाजबादीको वडा कमिटी गठन


  •   शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
  • नवीनकुमार खतिवडा,मैनापोखरी। नेकपा एकीकृत समाजबादी वैतेश्वर ५ मैनापोखरी दोलखाको प्रथम वडा अधिवेशन सप्पन्न भएको छ।
    समाजबादीका नेता गिताप्रसाद दहालको अध्यक्षतामा भएको अधिवेशन को एक कार्यक्रम का बिच नेकपा एकीकृत समाजबादीका केन्द्रिय पोलिटब्युरो सदस्य शिव प्रसाद भन्डारीले उद्घाटन गर्नुभएको थियो।उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेता भण्डारीले निष्ठावान नेता तथा कार्यकर्ता समाजबादीमा रहेकाले आगामी निर्वाचनमा समाजबादीको जित सुनिश्चित रहेको वताउनु भयो नेता भण्डारीले माहाभारतको युद्धमा असत्य को पक्षमा रहेका १ सय जना कौरव र सत्यको पक्षमा रहेका ५ जना पाण्डव बिच युद्ध हुँदा सत्यको बिजय अर्थात ५ जना पाण्डव हरुले १ सय जना कौरव हरुलाई हराएको स्मरण गर्दै समाजाबादी पनि सत्यको पक्षमा रहेका ५ पाण्डव हरुको समुह रहेको बताउनुभएको छ।वडा अधिवेशनमा केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज गोपाल न्यौपाने,जिल्ला कमिटी अध्यक्ष भिम दहाल,अनेरास्ववियु का केन्द्रिय उपमहासचिव कल्याण दहाल,युवा संघका केन्द्रिय सदस्य शुन्दर दहाल,जिल्ला कमिटी सदस्यहरु राजन दहाल,निराजन दहाल लगाएत ले सम्बोधन गरेका थिए।वडा अधिवेशनले गिता प्रसाद दहालको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।कमिटीको उपाध्यक्षमा रबिन दहाल र मरिचमान बस्याल,सचीव सन्तोष दहाल,उपसचिव सीता पाण्डे र मीन बहादुर दहाल साथै सदस्यहरुमा नारायण प्रसाद शिवाकोटी,रमेश कार्की,बेदप्रसाद दहाल,सुनखरी मिजार,गोपाल मिजार,शंकर दहाल,राधिका कार्की लामिछाने,मनोज नेपाली,बिष्णु मिजार,रामकाजी बस्नेत,दिनेश घिमिरे,सरस्वती दहाल,मोहन बहादुर सार्कि,चन्द्र बहादुर सार्की,एलिस मुङ्ग्राती,हर्के सार्की,भुपेश बस्नेत लगाएत रहेका छ्न।

    Advertisement

    शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...