• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

१८ सय बढी कार्यकर्ता निर्वाचित गर्दै माओवादी केन्द्र प्यूठान


  •   शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
  • अनुज पछाई,प्यूठान। आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको नेकपा माओवादी केन्द्रले शनिबार एकैपटक देशभरका वडा सम्मेलन गर्दै छ । सो पार्टीको केन्द्रीय निर्वाचन मंसिर ४ गते देशभरका वडामा नेतृत्व चयन हुने र मंसिर ११ गते पालिका अधिवेशन गरेर नेतृत्व चयन गर्ने जानकारी गराएको छ।
    प्यूठानमा आज एकै दिन १८ सय बढी कार्यकर्ता निर्बाचित हुने माओबादि केन्द्रले जनाएको छ । प्यूठानका ६४ वडाबाट २६ सदस्यि र पछि ३ जना थपिने गरि आज ६४ वटै वडा निर्बाचन हुन लागेको हो। सबै वडाबाट आज १६ सय ६४ निर्बाचित हुने र प्रत्यक वडाबाट ३ जना पछि थपिएका १९२ संगै १८ सय ६५ कार्यकर्ता निर्बाचित हुने माओबादी केन्द्र प्यूठानले जनाएको छ ।
    प्यूठानमा साढे ६ हजार बढिले नयाँ पार्टी सदस्यता लिनुकासाथै नविकरण गरेका छन् । अनलाईन प्रणालीमा गएसंगै जिल्लामा ६ हजार ४ सय १४ जनाले पार्टी सदस्यता लिएको पार्टीका जिल्ल अध्यक्ष कृष्ण अधिकारी जानकारी दिए । उनका अनुसार प्यूठानमा सबै भन्दा बढि प्यूठान नगरपालिकाले सदस्यता वितरण गरेको छ ।
    प्यूठान नगरपालिकामा १३ सय ६५ जनालाई सदस्य दिएको छ ।
    त्यस्तै स्वर्गद्धारी नगरपालिकाले ६ सय १९ ऐरावति गाउपालिकाले १ हजार २९,मल्लरानीले १९४,गौमुखीले ६३६ सरुमारानीले ४८९ स्वर्गद्धारीले ६१९ माण्डबीले ४३३ नौबहिनिले ८७७ र झिमरुकगाउपालिकाले ७७१ जनालाई सदस्यता वितरण गरेको छ ।
    वडा र पालिकापछि मंसिर २५ गते प्रदेश सम्मेलन सम्पन्न गर्ने कार्यतालिका नेकपा माओबादी केन्द्रको छ।

    Advertisement

    त्यस्तै वडा, पालिका र प्रदेशस्तरीय निर्वाचन समितिहरु गठन गरिएको पनि सो पार्टीले जनाएको छ । प्रदेशमा ७, पालिकामा ५ र वडा तहमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको माओवादीकेन्द्र प्यूठानले जनाएको छ । माओवादीले वडादेखि केन्द्रसम्मको निर्वाचन सम्पन्न गरेपछि करिव ३ लाख कार्यकर्ता विभिन्न तहमा निर्वाचित हुने जनाएको छ ।

    शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ४.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ५.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ६.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ७.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ८.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation