• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ८. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

प्यूठान कांग्रेसको निर्वाचन तालिका सार्वजनिक


  •   बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित
  • अनुज पछाई प्यूठान । प्यूठान जिल्ला निर्वाचन समितिले नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्र्तगत हुन लागेको प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेसनको निवार्चन तालिका सार्वजनिक गरेको छ । जिल्ला निर्वाचन समितिले मंसिर ३, ६ र १० गते हुने प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिबेशनको निर्वाचन तालिका मङगलबार सार्वजनिक गरेको हो ।

    Advertisement

    मंसिर ३ गते हुने प्रदेश सभा क्षेत्र अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ३ गते विहान साढे १० बजेसम्म उम्मेद्धार मनोनयन दर्ता गर्ने, १० बजे देखि १०ः३० सम्म नामावलीमा भएको त्रुटी सचचाउने र १०ः४५ मा अन्तिम नामावली प्रकाशन गर्नै कार्यक्रम रहेको निर्बाचन अधिकृत निर्मल गौतमले जानकारी दिनुभयो। त्यस्तैमंसिर ३ गते उमेदबार मनोनयन पत्र बितरण दर्ता दिउसो १ः३० बजे उमेदवारीको प्रथम नामावली प्रकाशन ,१ः३० देखि २ः०० बजे सम्म उमेदबारीमाथाी दाबि बिरोध र छानबिन ,दिउसो २ः१५ उमेदबारीको दोस्रो नामावली प्रकाशन दिउसो २ः१५ देखि साझ ५ः०० बजे सम्म उमेदबारी फिर्ता ५ः३० बजे उमेदबारको अन्तिम नामावली प्रकाशन लगायको कार्यतालिका रहेको निर्बाचन अधिकृत गौतमले बताउनुभयो ।
    त्यस्तै ४ गते बिहान १० बजेदेखी २ बजेसम्म मतदान सुरु हुने जिल्ला निर्वाचन समितिले जनाएको छ । त्यस्तै प्रदेश सभा क्षेत्रीय अधिवेशन निर्वाचन क्षेत्र नं (क) र क्षेत्र नं ख भएको छ भने प्रदेश सभा क्षेत्रिय अधिवेशनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाई सकिएको निर्वाचन समितिले बताएको छ ।

    त्यस्तै मंसिर ६ गते हुने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन अन्र्तगत ६ गते उम्मेद्धारर मनोनयन दर्ता र ७ गते मतदान हुने कार्यतालिका रहेको छ । त्यस्तै मंसिर १० गते हुने जिल्ला अधिवेशनका लागि पनि १० गते मनोनयन दर्ता र ११ गते मतदान हुने निर्वाचन समितिले जनाएको छ । जिल्ला अधिबेसनमा सभापतिपदका लागी प्यूठानमा ३ जनाले उम्मेद्वारी घोषणा गरेका छन। यहि मंसिर ६ गते तय भएको जिल्ला अधिबेसनको लागी सरुमारानी -२ का माधब भण्डारीले समेत उमेदवारी घोषणा गरेका छन ।
    नौबहिनी गाउपालिकाका अध्यक्ष शिब रिजाल र गौमुखि गाउपालिकाका अध्यक्ष बिष्णु कुमार गिरिले उमेदवारी घोषणा गर्नुभएको हो । जिल्लामा वडा र पालिका अधिबेसन सम्पन्न् भइसकेको छ ।

    बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...