• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

रेसुङ्गामा कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मानित


  •   बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मान गरेको छ । कोरोन महामारीको समयमा हरपल खटिरहेका स्वास्थ्यकर्मी र कर्मचारी गरी ४८ जनालाई सम्मान गरिएको हो ।
    रेसुङ्गा नगरपालिकाको स्वास्थ्य शाखा अन्तरगत कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ४८ जनालाई नगरप्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमका विच सम्मान गरीएको हो । सम्मान गर्दै नगरपालिकाका मेयर डिल्लीराज भुसालले स्वास्थ्य क्षेत्रमा खटिने कर्मचारीको सुबिधा लगायत हरेक क्षेत्रमा कतिपनि कमी नराखेको बताए ।
    कोरोना महामारीमा दुख गरेका कारणले अरु केहि गर्न नसकेपनि सम्मान भएपनि गरिएको भुसालले बताए । कर्मचारीलाई कुनै भेदभव नराखी जनप्रतिनिधी र कर्मचारी बिच सुमधुर सम्बन्धका साथ काम गरेकाले कोरोना महामारीमा राम्रोसँग काम गर्न सफल भएको बताए ।
    उनले सम्मान प्राप्त गर्ने सम्पुणलाई बधाई साथै यसरी सम्मान गर्न पाउँदा धरै खुसि लागेको बताए । कोरोना महामारीमा पदीय मर्यारा जिम्मेवारी सफलताका साथ पुरा गरेकाले नगरपालिकालेसम्मान गरेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।
    जनप्रतिनिधि, कर्मचारी राजनितिक दल सबैपक्षको सहयोगमा कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन समफल भएको मरासिनले बताए । कोरोना महामारीमा खटिने कर्मचारीको तलव बृद्धि र प्रोत्साहन भत्ता पनि दिएको मरासिनीले बताए ।
    नगरभित्रका १४ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । नगरपालिका भित्र स्वास्थ्य संस्थामा आबश्यक दरवन्दी पूर्ति गरेको मरासिनीको भनाई छ ।
    नगरपालिका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले कोभिडको महामारीका बिचमा स्वास्थ्य सेवामा दिनरात खटिने स्वास्थ्यकर्मी लगाएत कर्मचारीहरुलाई धन्यवाद दिए । उनले आज यसरी सामुहिक प्रयासबाट कोरोना संक्रमणदर घटाउन सफल भएको अर्यालले बताउनुभयो ।
    रेसुङ्गा नगरपालिका भित्र हालसम्म ९९३ जना कोरोना संक्रमित भएको अर्यालले बताए । नगर भित्र ११ हजारले कोरोना बिरुद्धको पहिलो चरणको खोप लगाएको बताए ।
    कोरोना बिरुद्धको दोस्रो चरणको खोप १० हजार बढिले लगाउन सफल भएको उनले बताए । नगरक्षेत्र भित्र कुल जनसंख्याको आधारमा ६१ प्रतिशत खोप लगाएको नगरपालिकाको स्वस्थ्य शाखाले जनाएको छ ।
    कोरोना महामारी पहिलो र दोस्रो लहरमा खटिएका कर्मचारीको मनोवल उच्च बनाउने उदेश्यले नगरपालिकाले कर्मचारीलाई सम्मान गरेको हो ।

    Advertisement

    बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • २.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ३.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ४.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ५.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ७.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ८.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...