• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

नेकपाको बन्दले प्यूठानको जनजीवन प्रभावित


  •   मङ्गलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित
  • अनुज पछाई प्यूठान । विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्यूठानमा पूर्ण प्रभाव परेको छ । बन्दका कारण विहानै देखी वजार,कलकारखाना र शिक्षण संस्था खुलेका छैनन् ।

    Advertisement

    बन्दका कारण जिल्लामा चल्ने लामो तथा छोटो दुरीका सवारी साधनसमेत चलेका छैनन् । छोटो दुरीका सवारी साधन नचल्दा यात्रुहरु पैदलयात्रा  गर्न बाध्य भएका  छन् ।

    बन्दले काठमाण्डौ, वुटवल, नेपालगंज र दाङ जान ग्रामीण भेगवाट प्यूठान बिजुवार आएका यात्रुहरु अलपत्र परेका छन् । बन्दको जानकारी नभई विहानी कक्षाका लागि विद्यालय पुगेका विद्यार्थीहरु विद्यालय बन्द भएसंगै फर्किएका छन् ।

    बन्दले जिल्ला बिजुवार साथै बाग्दुला,खलंगा दाखाक्वाडी,मच्छि बजार क्षेत्र समेत ठप्प रहेका छ्न। जिल्लाको सरुमारानी क्षेत्रमा भने बन्दको प्रभाव खासै देखिएको छैन। यहाँ यातायातका साधनहरु ठप्प भएपनी बजार भने पुर्ण रुपमा खुलेका छन। सरकारी कार्यालय र बिद्यालयहरु संचालनमा  छन।
    बन्दको आवह्वान गर्दै नेपाल कम्युनिष्ट पार्टी प्यूठानले हिजो वेलुका जिल्ला सम्पूर्ण पालिकामा मसाल जुलुस समेत गरेको थियो ।
    देशव्यापी गरिने संघर्षका केन्द्रीय तालिका अनुसार आज नेपाल बन्द गर्ने कार्यतालिका रहेको नेकपा प्युठानका सेक्रेटरी अजय घर्ती ले बताएका छन् ।
    आज गरिने नेपालबन्द अन्तर्गत अस्पताल,एम्बुलेन्स,खानेपानी, तरकारी र दुग्धजन्य पदार्थ, दमकल लगाएतका खुलै रहने तर त्यसबाहेक बजार ब्यबसाय, स्कुल, कलेज करकारखाना,यातायात लगाएतका अरु सबै क्षेत्र बन्द गर्न आह्वान गरिएको नेकपा प्युठानका सचिवालय सदस्य तथा अखिल क्रान्तिकारी प्युठानका फ्रयाक्सन इन्चार्ज याङ्क पुन मगरले जानकारी दिए ।

    मंगलबार नेपाल बन्द घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय प्यूठानले सुरक्षाकर्मी सोमबार साँझदेखि नै परिचालन गरिएको छ।

    मङ्गलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...