• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ९. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • १०. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

एकिकृत समाजवादी पार्टी कम्यूनिष्ट केन्द्र बन्छ : मेटमणि चौधरी


  •   शनिबार, कार्तिक २७, २०७८ मा प्रकाशित
  • बुटवल।  नेकपा (एकिकृत समाजवादी) नेता एंव सांसद मेटमणि चौधरीले माधव नेपालको नेतृत्वमा कम्यूनिष्ट पार्टीहरुको एकता हुने बताएका छन । उनले केपि ओलीसँग विद्रोह गरेर बनेको नेकपा एकिकृत नेपालका कम्यूनिष्ट पार्टीहरुको एकताको केन्द्र बन्ने दावी गरे । नेकपा (एकीकृत समाजवादी) को देवदह नगर कमिटि रुपन्देहीको प्रथम भेलालाई शनिबार सम्बोधन गर्दै उनले आफूहरु शक्तिका रुपमा उदाउने बताए । ‘ओलीसँग विद्रोह गरेर मात्रै बनेको पार्टी होईन, यो कम्यूनिष्ट पार्टीहरुको एकता गर्ने पार्टी हो’ उनले भने ।

    Advertisement

    उनले ओलीकै कारण एमालेमा व्यक्तिवादी प्रवृत्ति मौलाएको आरोप लगाउँदै चुनावसम्म गठबन्धन कायम रहदा एमाले देशैभर पराजित हुने बताए । नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका चौधरीले ओली नेतृत्वको एमाले ऐजेन्डाविहिन बनेको टिप्पणी गरे । केपी ओलीले सांसद भंग गरेर नेपालको संबिधान नै समाप्त पार्न खोजेको उनको आरोप छ । उनले आगामि निर्वाचनमा समाजवादीका बारेमा अनेक टिप्पणी भइरहेको उल्लेख गर्दै उनले त्यसको परिणाम निर्वाचनले देखाउने बताए ।

    ‘ओली जी जुनठाउँबाट उठ्नुभएको थियो, त्यहाँ १४ हजार गाई चिन्हले भोट हालेका थिए’ उनले भने । नेता चौधरीले झापाको निर्वाचन क्षेत्रका बारेमा जानकारी राख्न समेत ओलीलाई सुझाए । उनले आफूहरु देशैभर कम्यूनिष्ट विचार र आदर्श अनुसार पार्टीलाई अघि बढाउने अभियानमा सामेल भएको बताए ।
    एकीकृत समाजवादी अहिले फुटेर केहि हुँदैन ६ महिना पछि फेरि एमालेमा बिलिन हुन्छ भनेर भ्रम फैलाएको भन्दै त्यस्तो भ्रममा नलाग्न समेत कार्यकर्तालाई आग्रह गरे ।

    देवदहमा पोखरेल चयन
    यसैविच प्रथम भेलाले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को देवदह नगर अध्यक्षमा टंक पोखरेल चयन भएका छन्। पोखरेलको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी घोषणा गरेको नेकपा एकीकृत समाजवादी देवदह नगर कमिटीले जनाएको छ ।
    कमिटिको नगर उपाध्यक्षमा डिल्लीराम सापकोटा, शुसीला भट्टराई, सचिवमा छबि भट्टराइ, सह सचिवमा सिता विक र तिल बहादुर भण्डारी रहेका छन । यस्तै सदस्यहरुमा राजुराज भट्टराई, जानुका पौडेल, तुलामणि शर्मा लगायत रहेका छन्। निर्वाचित सम्पूर्ण पदाधिकारी र कार्य समितिका सदस्यहरुलाई संबिधान सभाका सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले सपथ ग्रहण गराएका थिए ।

    यस्तै एकीकृत समाजवादीको बिद्यार्थी संगठन र युवा संघ नेपाल देवदह नगर कमिटि पनि घोषणा भएको छ। युवा संघ नेपाल देवदह नगर कमिटिको अध्यक्षमा शंकर पंगेनी,उपाध्यक्षमा राजुराज भट्टराई सचिवमा आश्विन न्यौपाने सहित ५१ सदस्यीय नगर कमिटि घोषणा गरिएको हो ।
    त्यस्तै अनेरास्ववियुको देवदह नगर अध्यक्षमा पवन पोखरेल, उपाध्यक्षमा संगम विश्वकर्मा र सचिवमा आश्विन विश्वकर्मा लगायत ५१ सदस्यीय नगर कमिटि चयन गरिएको छ ।

    शनिबार, कार्तिक २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    भर्खरै

    • १.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • २.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ३.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ४.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ७.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ८.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...