• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

१० औं महादिवेशन एकताको महाधिवेशन हुन्छ :खड्का


  •   शनिबार, कार्तिक २७, २०७८ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले पार्टीको आसन्न महादिवेशन एकताको महादिवेशन हुने बताउनु भएको छ ।
    नेकपा एमालेको १० औं महादिवेसनको निम्ति अर्घाखाँची जिल्ला बाट छनौट भएका प्रतिनिधिहरुको घोषणासभा तथा प्रमाणपत्र बितरण कार्यक्रममा मन्तव्य राख्दै उहाँले महादिवेशन पछि पार्टी नयाँ गतिका साथ जनतामा जाने बताउनुभयो । खड्काले वर्तमान सरकारलाई श्री ६ को संज्ञा दिंदै, ५ दल र अदालतको षड्यन्त्र बाट निर्मित सरकारले जनताको पक्षमा काम गर्न नसक्ने आरोप लगाउनु भयो ।
    प्रमुख निर्वाचन अधिकृत टामलाल पाण्डेको अध्यक्षता र निर्वाचन अधिकृत विजय के.सी.को संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य वोमबहादुर बि.क.,एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य नरेन्द्र कुमार क्षेत्री , केन्द्रीय शिक्षा बिभागका सदस्य भोजबहादुर शाह,एमाले जिल्ला उपसचिव प्रेमनारायण गैरे लगायतका वक्ताहरुले मन्तव्य राख्दै परमादेश सरकारका कारण मुलुक गम्भीर संकटमा फस्दै गएको बताउनुभयो ।
    कार्यक्रम १० औं केन्द्रीय महाधिवेशनको निम्ति अर्घाखाँची जिल्ला बाट सर्वसम्मत चयन भएका १६ जना महाधिवेशन प्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
    यस अघि अर्घाखाँची जिल्ला बाट महाधिवेशनमा सहभागी हुने सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका थिए ।
    यसरी सर्वसम्मत चयन हुनेहरूमा नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य चेतनारायण आचार्य,एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरे ,प्रदेशसभा सदस्य तथा महिलानेतृ जाल्पा भुसाल , प्रदेश कमिटीका सदस्यहरु जनार्दन खनाल ,पिताम्बर भुसाल ,कुटमदिन अलि,प्रकाश ज्ञवाली ,जिल्ला सचिव तोजबहादुर रायमाझी ,कार्यालय सचिव लिलबहादुर बि.क.,मालारानी गाउँ पालिकाका उपप्रमुख प्रमिला क्षेत्री हुनुहुन्छ ।
    यसैगरी निर्विरोध चयनहुने अन्य महादिवेशन प्रतिनिधिहरुमा खगिश्वर पन्थी , भोजवहादुर गन्धर्व ,कासिराम आचार्य,बिजुला रायमाझी ,विष्णुमाया आचार्य र शिबकला बि.क. रहनुभएको छ ।
    केन्द्रीय प्रतिनिधिहरु तोजबहादुर रायमाझी र प्रकाश ज्ञवाली पुर्व माओवादी नेता हुन् भने अन्य प्रतिनिधि सबै पुर्व एमाले हुन् ।
    महादिवेशन प्रतिनिधि सर्वसम्मत चयनको पहलको लागि एमाले जिल्ला कार्यालयको बैठकले यस अघि पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वल संयोजक ,केन्द्रीय सदस्य वोमबहादुर बि.क.,प्रदेश कमिटीका सदस्य केवी भुसाल ,सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल , जिल्ला सचिवालय सदस्य ध्रुव के.सी. रहेको ५ सदस्य कार्यदल गठन गरेको थियोे । सर्वसम्मत प्रतिनिधि चयन गरे सँगै नेकपा एमाले अर्घाखाँचीमा गुटबन्दीको अन्त्य भएको छ । नेता तथा कार्यकर्ताहरु एक ढिक्का भएका छन् भने जनता र शुभेच्छुकमा उत्साह थपिएको छ ।

    Advertisement

    शनिबार, कार्तिक २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...